बाँकेमा ६५ वर्षीया श्रीमतीद्धारा बन्चरो प्रहार, श्रीमानको ज्यान गयो
बाँके । बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नं–६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गर्दा...
करिब साढे तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
शरद रेग्मी, तुलसीपुर । दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् ।
शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी...
५६ पुडिया ब्राउन सुगरसहित नेपालगञ्जमा चार जना पक्राउ
नेपालगञ्ज । लागु औषध ब्राउन सुगरको ५६ पुडियासहित नेपालगञ्जमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३ जना महिलासहित ४...
नाईर्टोजेपाम ट्याबलेटसहित जमुनाहाबाट दुई युवा पक्राउ
नेपालगञ्ज । भारतीय बजार रुपैडिहा गएर नेपाल ल्याउँदै गरेको लागु औषध नाईर्टोजेपाम ट्याबलेटसहित दुई युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले...
जन्मदिन मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार
नेपालगञ्ज । बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा...
दाङमा ६ किलोबढी लागूऔषधसहित ४ जना पक्राउ
दाङ । दाङमा ६ किलो भन्दा बढी लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् ।
असोज २ गते साँझ करिब साढे ६ बजे लमही-९...
ब्राउन सुगरसहित दांङका एक युवक पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले बिहीबार ब्राउन सुगरसहित एक जना पक्राउ गरेकाे छ ।
प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा न-१४ नयाँ बजारका १९ वर्षीय महेन्द्र बुढा...
ठुलो परिमाणको खैरो हिरोइनसहित नेपालगञ्जमा एक जना पक्राउ
नेपालगञ्ज । बाँकेमा धेरै परिमाणको लागुऔषध खैरो हिरोइनसहित एक नेपाली पक्राउ परेका छन् ।
नेपाल भारतको सीमा क्षेत्र जमुनाहा नाकाबाट सोमबार दाङ घोराही नगरपालिका...
तुलसीपुरमा चक्कु प्रहारबाट घाइते एक युवाको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय...
साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
धनगढी । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३...









