६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै तानिए, तीन प्रहरी निलम्बित
जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।
इन्सपेक्टर बेचन यादवसहित २५ जनाको...
११ ग्राम ब्राउन सुगरसहित थप दुई युवा जमुनाहाबाट पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा नाका जमुनाहाबाट लागू औषध ब्राउन सुगरसहित थप दुई जना पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१५ स्थित जमुनाहामा शनिबार...
आरोपित भाग्न खोजेपछि बाँकेमा प्रहरीले गोली चलायो, एक युवा पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले ज्यान मार्ने कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न गोली चलाएको छ । प्रहरीले ज्यान मार्ने कसुरमा संलग्न बैजनाथ गाउँपालिका वडा...
जबरजस्ती करणीका आरोपी पक्राउ
नेपालगन्ज । बाँकेमा जबरजस्ती करणीका एक आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कर्यालय बाँकेले जबरजस्ती करणीका आरोपी खजुरा २ का राम बहादुर सुनारलाई...
बाँकेमा चित्तलकाे मासुसहित एक जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले ४० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट...
अबैध कमला पसन्दसहित नेपालगञ्जका एक व्यक्ति नियन्त्रणमा
बाँके । एक बोरा कमला पसन्द (गुटखा) सहित नेपालगञ्जका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं–९ का सलमान दर्जीलाई एक...
ठुलो परिणाममा लत्ता कपडा बरामद
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न-१४ भाटनपुर्वाबाट लाखौंको अबैध सामान बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटेकाे गस्ती टाेलीले बुधबार भाटनपुर्वाबाट...
१२ किलो चरेश सहित २ जना पक्राउ
नेपालगन्ज । बाँकेमा १२ किलो चरेश सहित दुई जना पक्राउ परेका छन् ।
बाँके प्रहरीले कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडीबाट बुधबार १२ किलाे चरेश सहित...
चेतन हत्या घटनाका फरार अभियुक्त सार्वजनिक
नेपालगञ्ज । चेतन मानन्धर हत्या घट्नामा संलग्न भएका नेपालगन्जका हरि वलीलाई प्रहरीले पक्राउ गरेको छ । सो घट्नामा संलग्नलाई मंगलबार प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक...
नरैनापुर-६ बाट सालकाे अबैध काठसहित तीन जना पक्राउ
नरैनापुर । बाँकेकाे नरैनापुर वडा न-६ नयाँ बस्तीबाट प्रहरीले अबैध काठसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नयाँ बस्तीका माईला डक्टर भन्ने बिद्या प्रसाद...









