नेपालगञ्जको घरवारीटोलस्थित सौगात इलेक्ट्रोनिक पसलमा आगलागी
नेपालगञ्ज । नेपालगञ्जको घरवारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । तिहारको दोस्रो दिन साँझ राती ९ बजेको समयमा घरवारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी...
नेपालगञ्ज म्याराथन र कन्क्लेभमा मिस नेपाल श्रृच्छा सहभागी हुने
नेपालगञ्ज । मिस नेपाल वर्ल्ड-२०२३ श्रृच्छा प्रधान ९औं धारा नेपालगञ्ज म्याराथनमा सहभागी हुने तय भएको छ । नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन र नेपालगञ्ज कन्क्लेभ-२०२३...
कीर्तिमानी पाइलट भावना नेपालगञ्जमा दौडसँगै मन्थन गर्ने
नेपालगञ्ज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त ९औं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउनु हुने भएको छ । नेपाल एयरलाइन्समा कार्यरत...
लुम्बिनी प्रदेशभरि स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा
नेपालगञ्ज । प्रदेशस्तरीय स्वास्थ्य मुल्याँकनमा स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा देखिएको छ । कार्यालयले प्रवाह गर्ने सेवा, यसको पारदर्शीता, सुशासन, रिपोर्टिङ लगायतका सूचकलाई...
अबदेखि नेपालगञ्जमा रातो नम्बरका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ । बाँकेका सरोकारवालाबीच भएको छलफलबाट नीजि प्रयोजनका लागि खरिद गरिएका...
नेपाल आदिवासी जनजाति महासघं नगरस्तरीय समितिको अध्यक्षमा श्रेष्ठ चयन
नेपालगञ्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगञ्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हकअधिकार, भाषा तथा संस्कृतिको जर्गेणा गर्ने...
भूकम्प प्रभावित क्षेत्रका पाँच सय परिवारलाई गैर खाद्य सामाग्री बितरण
नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालले जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावित ५०० परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
भूकम्पका कारण प्रभावित...
भेरीमा उपचाररत भूकम्प पीडित बिरामी तथा कुरूवालाई सद्भाव फाउन्डेसनको सहयाेग
नेपालगन । नेपालगन्जकाे भेरी अस्पतालमा उपचाररत भूकम्प पीडित बिरामीहरूलाई ओमप्रकास स्मृतिमा संचालित सद्भाव फाउन्डेसन काेहलपुरले न्यानाे कपडा तथा खाधान्न प्रदान गरेकाे छ ।
फाउन्डेसनले भेरीमा...
नरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिवद्धता
नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे जनप्रतिनिधीले रचनात्मक दबाब दिएपछि विद्युत विलिङ नियमित गर्दै महसुल तिर्न सहज गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ...
नेपालगञ्जका २३ वटै वडा डिजिटलाइज
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो ।
सार्वजनिक...









