सिआईजिपी र बास नेपालबिच सम्झौता

नेपालगन्ज । सुशासन स्थापनाका लागि क्रियाशिल संस्था सेन्टर फर ईनोभेटिभ गभरनेन्स प्रयाक्टिसेज (सिआईजिपी) र बास नेपाल बिच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । बास...

एथ्लेटिक्स संघ, बाँकेको अध्यक्षमा शाही चयन

नेपालगन्ज । नेपाल एथ्लेटिक्स संघ, बाँकेको अध्यक्षमा राजेन्द्र कुमार शाही चयन हुनुभएको छ । संघकाे शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला आधिवेशनले शाहीकाे नेतृत्वमा ११ सदस्यीय...

सात हजार बढीमा डेंगु पुष्टि, सात जनाको मृत्यु

काठमाडौं । डेंगु सङ्क्रमणबाट देशभरमा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार...

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय...

सेवा प्रभावकारी बनाउन डुडुवाको पाँच बुँदे प्रतिबद्धता

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले सहज सेवा तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका बिभिन्न स्थानहरुमा देखिएका समस्याहरुलाई समाधान...

बर्दियामा जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम

नेपालगन्ज । नवौं बृहत तथा बर्दिया जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम गरिएको छ । आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष...

नेपालगन्ज उद्योग वाणिज्य संघकाे नेतृत्वका लागि साझा प्रजातान्त्रिक समूहकाे उम्मेदवार सार्वजनिक

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूूहले ललित राैनियारकाे नेतृत्वमा आफ्ना उम्मेदवार सार्वजनिक गरेकाे छ । नेतृत्वका लागि राैनियारकाे...

भेरी अस्पतालको मेसुका रुपमा डा.रायमाझी

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रुपमा डा पवनजंग रायमाझी नियुक्त हुनुभएको छ । साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका...

डुडुवामा बिपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण

डुडुवा । डुडुवा गाउँपालिकामा स्थानीय बिपद् व्यवस्थापन समितिका सदस्यहरुलाई बिपद् जोखिम व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । सि आर एस नेपालको आर्थिक...

नेपालगञ्जका मेयर निस्किए सरसफाई कार्यको अनुगमनमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै सडकमा निस्कनुभयो । मोर्निङ वाकको हुलियामा घरबाट निस्कनुभएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला...

Stay connected

3,393FansLike
0FollowersFollow