कोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ ।
बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका...
बर्दियामा ७ वर्षीया बालिकालाई करणी अभियाेगमा एक जना पक्राउ
गुलरिया । बर्दिया जिल्लामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले मधुवन नगरपालिका–३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर...
बिधुत प्राधिकरण लुम्बिनी प्रदेश समितिद्वारा मेयर बिष्टलाई बधाई ज्ञापन
नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिले बिहिवार नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई भेटगरि बधाई तथा शुभकामना दिएको छ ।
सो...
डुडुवा-६ का वडाध्यक्ष मिश्रद्वारा पदभार ग्रहण
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष मोहनराम मिश्रले बुधवार पदभार ग्रहण गर्नुभएकाे छ ।
धार्मिक विधि अनुसार वडा कार्यालयमा पुजाआजा...
सभापतिले बिधान बिपरित कार्य गरेकाे भन्दै काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले विधान विपरीतका निर्णयहरु गरेको भन्दै काँग्रेसकै अर्को समूहले पार्टी कार्यालयमा तालाबन्दी...
माध्यमिक बिद्यालय बन्जारेगाउँको अध्यक्षमा बर्मा मनोनित
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित श्री माध्यमिक बिद्यालय बन्जारेगाउँ बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगतराम बर्मा मनोनित हुनुभएको छ ।
जानकी गाउँपालिका...
मेयर, उपमेयरबीच युवा संवाद, ११ बुँदे युवा लक्षित सुझाव पेश
नेपालगञ्ज । नेपालगञ्जका युवाहरुले नवनिर्वाचित मेयर र उपमेयरसंग युवाका सवालहरुमा संवाद गरेका छन् । सो क्रममा उनीहरुले युवाका क्षेत्रमा नेपालगञ्जमा रहेका समस्याहरु राखेका छन्...
कोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान
कोहलपुर । कोहलपुर नगरपालिकाले पालिकाभित्रका ६२ जना शिक्षकलाई ल्यापटप बितरण गरेको छ ।
सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तर्गत ६२ जना शिक्षकलाई सो ल्यापटप बितरण...
१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त
काठमाण्डौं । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा...
कार्यपालिका सदस्यले लिए सपथ, राजनीति गर्ने छुट दिइने छैन : विष्ट
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताउनुभएको छ ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै...









