बाँकेको दुई महिलाको घट्ना प्रकरण : सरकार र आन्दोलनकारी पक्षबीच सहमति
नेपालगञ्ज । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच सहमति भएको छ ।
मंगलबार बिहान सरकारले उक्त प्रकरणको अनुसन्धान...
राप्तीको बाढिमा फसेका चार जनाको उद्धार
नेपालगञ्ज । बाँकेको राप्ती नदिको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ । डुडुवा गाउँपालिका ४ का चार जनाको मंगलबार उद्धार गरिएको हो ।
नेपाल...
मोहम्मद डे मनाउने तयारी पुरा, सरकारले दियो सार्वजनिक बिदा
ताहिर शेष राई नेपालगन्ज । ईस्लाम धर्मावलम्बीको अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ.)को शुभ जन्म ज्यन्तिको अवसर पारेर नेपालगन्जमा हर्षोल्लासका साथ जुलुसे मोहम्मदी...
बस पल्टिँदा ४२ जना घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।
नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको...
मेडिकल कलेज कोहलपुरमा सुत्केरीको मृत्यु, अस्पतालले लापरवाही गरेको आफन्तको आरोप
नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शब बुझ्न मानेका छैनन् । कैलाली, गौरीगंगा ९ मसुरिया निवासी २३ वर्षीया...
कश्मिरमा सेना र आतंकवादीबीच भिडन्त : २२ जनाको ज्यान गयो
एजेन्सी । भारतको जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच गएको सोमबारदेखि भिडन्त हुँदै आएको छ ।
एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान गएको...
भन्सार छलि गरी ल्याइएको नौं सय थान मोबाईल फोन बरामद
नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट भन्सार नतिरी ल्याइएको ठुलोमा मात्रामा मोबाईल फोन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार...
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
कैलाली । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल...
सास फेर्न गाह्रो भएपछि महिला अधिकारकर्मी रुबी खान अस्पताल भर्ना
नेपालगञ्ज । महिला अधिकारकर्मी रुबी खानलाई अस्पताल भर्ना गरिएको छ ।
माइतीघर मण्डलामा नौं दिनदेखि आमरण अनसनरत उहाँलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको...
नरैनापुरमा अध्यक्ष शाहको नेतृत्वमा दुर्गा मुर्ति बिसर्जन (फोटो फिचर)
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रभरिको दुर्गा माताको मुर्ति गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा बिसर्जन गरिएको छ ।
गाउँपालिका क्षेत्रमा राखिएको दुर्गा मुर्ति गाउँपालिका...









