न्यायको माग गर्दै निस्केको बाँकेको टोली मुग्लिन पुग्यो
नेपालगञ्ज । बाँकेमा घटेको दुई घट्नाको सत्य तथ्य छानबीनको माग गर्दै राजधानी काठमाण्डौको पैदल यात्रामा शुरु भएको आन्दोलन मुग्लिन पुगेको छ ।
नन्कुन्नी धोबीको रहस्यम...
लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ
नेपालगञ्ज । लेनदेन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । प्रहरीले बाँकेको जानकी गाँउपालिका वडा नं १ का ३७ वर्षीय तिलक राम अहिरलाई पक्राउ...
नगर स्तरीय बाल क्लब संजालको अध्यक्षमा नेन्सी शाह चयन
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको अध्यक्षमा नेन्सी शाह चयन हुनुभएको छ ।
शनिबार नेपालगञ्जमा सम्पन्न नगरस्तरीय संजालको नवौं साधारण सभा तथा चौथो...
बढैयातालको बलैगाउँ नाका लक्षित सुरक्षित संजाल गठन
बढैयाताल । बढैयाताल गाउँपालिकाको बलै गाउँ सीमा नाकालाई लक्षित गरी मानब बेचबिखन रोकथामका सुरक्षित संञ्जाल गठन गरिएको छ । उक्त नाकामा माइती नेपालले सुचना...
साफ च्याम्पियनको उद्घटन खेलमा नेपाल विजयी, आयोजक माल्दिभ्स पराजित
काठमाडौं । दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण सुरु भएको छ ।
राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हिजो सुरु भएको उद्घाटन खेलमा...
जीपको ठक्कबारबाट घाइतेमध्ये दुईको मृत्यु, एक जनालाई बाँके रिफर
तुलसीपुर । जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८...
नगर स्तरीय बाल क्लब सन्जालको चौथो अधिवेशन, नयाँ नेतृत्व चयन गरिँदै
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको नवौं साधारण सभा तथा चौथो अधिवेशन आज शनिवार हुदैछ ।
अधिवेशनको पुर्ण तयारी भईसकेको नपालगन्ज उपमहानगरपालिका स्तरीय...
राप्तीसोनारी गाउँपालिका खसी उत्पादनको हब बन्दै
राप्तीसोनारी । हेफर ईन्टरनेशनल नेपालको सहयोग तथा भेरी वातावरणीय विशिष्टता समूूह (बी–ग्रुप) बाँकेद्धारा सन्चालित पशु बस्तुको मुल्य श्रृखलामा आधारित साना किसानहरुको संंस्था सबलिकरण परियोजना...
बर्दियाको मधुवनमा सीमा लक्षित सुरक्षित संञ्जाल गठन
मधुवन । बर्दियाको मधुवन नगरपालिका अन्तगत वडा नं ५ मा रहेको शक्तिपुर नाकालाई लक्षित गरी मानब बेचबिखन रोकथामका लागि सुरक्षित संञ्जाल गठन गरिएको छ...
कोहलपुरका स्वास्थ्य संस्थाको अवस्था सार्वजनिक, शम्सेरगन्जबाट ३४ प्रतिशत मापदण्डमा सेवा प्रदान
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका अन्तरगतका ६ वटा स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्ने क्रममा नेपाल सरकारले तय गरेको मापदण्ड पालना गरे/नगरेको अध्ययन प्रतिवेदन एक...









