कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल : रूसी विश्वविद्यालय
काठमाडौं । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का...
दुई अध्यक्षद्धारा गाउँपालिकाको सार्वजनिक सुनुवाई बहिस्कार
बाँके । बाँकेको डुडुवा गाउँपालिकाका दुई जना वडा अध्यक्षले सार्वजनिक सुुनुवाई बहिस्कार गरेका छन् ।
पालिकाको वडा नं ३ मा शनिबार भएको गाउँपालिकाको सार्वजनिक सुनुवाईलाई...
द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको निर्माणाधिन भवनको खर्च सार्वजनिक
बाँके । द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको छहारी भवन निर्माण स्थलमा सति प्रथा अन्त्य भएको सय वर्षको अवसरमा सरोकारवाला निकायबीच भवन निर्माण...
८ हजार ४ सय ४२ जना संक्रमण शून्य, शनिबार मात्रै चार सय ३१ जना...
काठमाडौं । नेपालमा कोरोना संक्रमित निको हुने क्रम बढसंगै शनिबार चार सय ३१ जना घर फर्किएका छन ।
यसरी दैनिकरुपमा घर फर्किनेको संख्या पनि बढेको...
करेन्ट लाग्दा एक किशोरको ज्यान गयो
बाँके । करेन्ट लागेर बाँकेमा एक किशोरको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं.१० ड्राइभर टोलका १४ वर्षीय किशोरको मृत्यु भएको हो...
४५ कराेड रकम हिनामिना भएकाे सहकारीका संस्थापक अध्यक्ष चाैधरी पक्राउ
बाँके । नेपालगञ्जमा ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी बित्तिय संस्थाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सहकारी सञ्चालक समितिका संस्थापक...
बाँकेमा शनिबार दुई जना घर फर्किए, दुई जना पुन : थपिए
बाँके । कोरोना संक्रमितहरुको संख्या कम हुँदै गएको बाँकेमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना...
आईशाेलनका दुई जना डिस्चार्ज हुँदै, ३५० जना घर फर्किए
बाँके । जिल्लाका दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किदै छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार...
एक वर्षदेखि फरार ज्यान मार्ने मुद्दाका अभियुक्त पक्राउ
धनगढी । कैलालीमा ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार अभियुक्त १ वर्षपछि पक्राउ परेका छन् ।
चुरे गाउँपालिका वडा नं. १ घर...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१...









