नकआउट फुटबलमा संघारी र दर्पण सेमिफाइनलमा प्रवेश
कोहलपुर । एफसी संघारी नेपालगञ्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार...
दुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारीमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिँदै
राप्तीसाेनारी, बाँके । बाँकेकाे राप्तीसोनारीमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको...
कुलतबाट बच्न युवाहरुलाई उपाध्यक्ष यादवको आग्रह
नेपालगञ्ज । आफु पनि सभ्य भएर समाजमा सभ्यताको परिचय दिन युवाहरुको कर्तव्य भएको बाँके जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले बताउनुभएको छ । समाजमा...
जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगञ्ज-११ को विजयी सुरुवात
नेपालगञ्ज । बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगञ्ज-११ स्पोटिङ क्लबले विजयी सुरुवात गरेको छ । शनिबार कोहलपुरस्थित १३ बिगाह फुटबल मैदानमा नेपालगञ्ज-११ ले...
घेरिए पल शाह, सिने रोयलमा रेकर्ड ब्रेक
नेपालगञ्ज । दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र पुजार सार्कीका अभिनेता पल शाहलाई नेपालगञ्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ । यहाँको हल सिने रोयलमा उहाँ...
लागू औषध बिरुद्ध जानकीमा सचेतना कार्यक्रम संचालन
खजुरा । बाँकेको जानकी गाउँपालिकामा लागूऔषध बिरुद्ध दुई दिने सचेतनामूलक कार्यक्रम संचालन भएको छ । सहायताका लागि सहयोगी हातहरु खजुराले जानकी गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि...
शौन्दर्य व्यवसायमा महिलाकाे आकर्षण, गुड न्यू आइ टिसी व्यूटी हब संचालन
नेपालगञ्ज । महिलाहरुको शौन्दर्य लक्षित नेपालगञ्ज सुर्खेतरोडमा गुड न्यू आइ टिसी व्यूटी हब एण्ड स्किन केयर सेन्टरको दोस्रो शाखा संचालनमा आएको छ ।
दोस्रो शाखाको...
बाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकामा
नेपालगञ्ज । बाँकेमा रहेका आठ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजू राप्तीसोनारी गाउँपालिकाको रहेको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनका अनुसार...
पत्रकार गुप्ताको क्यामेरा फुटाउने प्रयाससँगै दुव्र्यवहार
नेपालगञ्ज । समाचार संगकलन गर्न बर्दिया पुगेका पत्रकार प्रदिप गुप्तामाथि दुव्र्यवहार भएको छ । समाचार संकलनका लागि बर्दियाको गुलरिया नगरपालिकास्थित श्री राधाकृष्ण थारु माध्यमिक...
जानकी-२ का कुर्मीको हत्या आरोपमा तीन जना पक्राउ
नेपालगञ्ज । हत्या आरोपमा बाँकेमा तीन जना पक्राउ परेका छन् । बाँके जानकी गाउँपालिका वडा नं-२ फलपुर्वाका ५५ वर्षीय प्रेमलाल कुर्मीको हत्या आरोपमा एक...









