डुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँ सभाले सात वटा विधेयक पारित गरेको छ । विहीबार बसेको गाउँ सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई...

खजुरामा भोलिदेखि जुडो तथा प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार

नेपालगञ्ज । बाँकेको खजुरामा भोलिदेखि तीन दिने खजुरा गाउँपालिकास्तरीय जुडो प्रतियोगिता तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार संचालन हुने भएको छ । मंगोलियन जुडो...

सभापतिका उम्मेदवार गाैडेल समूहद्वारा सम्पर्क कार्यालय स्थापना

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका...

बाँकेका बिभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३०...

धरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष

दिपकजंग शाही सुर्खेत । कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन् । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा...

राप्ती सोनारी ५ द्वारा ८ बुँदे प्रतिबद्धता घोषणा

राप्ती सोनारी । राप्तीसोनारी गाउँपालिका वडा नं-५ को आव २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र बास...

स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना

नेपालगञ्ज । स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरष्कार अक्षय कोष स्थापना गरिएको छ । सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार नेपालगञ्जमा कोष स्थापित गर्नुभएको हो...

सामुदायिक तथा सार्वजनिक पुस्तकालयको लुम्बिनी संयोजकमा भट्टराई चयन

नेपालगञ्ज । बाँकेको गाभरमा भएको दुई दिने सामुदायिक तथा सार्वजनिक पुस्तकालयको लुम्बिनी तथा कर्णाली प्रदेशस्तरीय प्रथम सम्मेलनले १२ बुँदे बाँके गाभर घोषणा पत्र जारी...

नेपालगञ्जका अति बिपन्न परिवारलाई राहत बितरण शुरु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा केएर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर...

बाँकेमा पहिलोपटक विरहा प्रतियोगिता

नेपालगञ्ज । बाँकेमा पहिलोपटक विरहा प्रतियोगिता कार्यक्रम गरिएको छ । कला र संस्कृतिको संरक्षणका लागि जिल्लामा पहिलो पटक जानकी गाउँपालिकास्तरीय विरहा प्रतियोगिता कार्यक्रम गरिएको...

Stay connected

3,393FansLike
0FollowersFollow