सामाजिक अभियन्ताहरु सम्मानित
नेपालगञ्ज । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सामाजिक अभियन्ताहरुलाई स्वागत तथा सम्मान गरेको छ । महासंघको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
महासंघ बाँकेले...
कोरोनाको जोखिम बढेसँगै बाँकेमा अब तीन दिन निषेधाज्ञा
बाँके । कोरोनाका संक्रमित एक्कासी बढेपछि बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समितिको बिहीबार बसेको बैठकले आगामी...
तालिवानद्धारा पत्रकारमाथि आक्रमण
एजेन्सी । अफगानिस्तान कब्जा गरेपछि तालिवानले आफ्नो पहिलो प्रेस सम्मेलनमा सबैलाई स्वतन्त्रता दिने घोषणा गरे । महिलाहरुलाई पनि काम गर्न दिने बताए ।
तर, जब...
नेपालगन्ज २१ का बालबालिकालाई जीवन उपयोगी सीप
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार साहूले जीवन उपयोगी सीप तालिमले जिवन जिउने कला सिकाएको बताउनुभएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका...
एम्बुलेन्स संचालनका लागि गैर सरकारी संस्था महासंघको २१ हजार
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गर्न लागेको एम्बुलेन्स खरिदका लागि गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखा सहयोग गरेको छ ।
गैर...
नरैनापुर क्षेत्रको विद्युत समस्या बारे संवाद
नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे चासो राख्दै संवाद समूह बाँकेले आवश्यक पहल गरेको छ ।
विद्युत विस्तारीकरणमा यस अघि संवाद सहजीकरण गरेको...
स्वास्थ्य अधिकारका विषयमा सरोकारवालाद्धारा रिट दायर
नेपालगन्ज । बाँकेका अधिकारकर्मी संघसंस्थाहरुले स्वास्थ्य अधिकार विषयमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रिट दायर गरेका छन् ।
इन्सेक, एफडब्लुएलडी,...
कोहलपुरमा राती दश बजेपछि मदिरा विक्रि-वितरणमा रोक
कोहलपुर । कास्कीबाट ईलाका प्रमुखका रुपमा बाँकेको कोहलपुर ईलाकाको जिम्मेवारी सम्हाल्न भर्खरै सरुवा भएर आउनुभएका प्रहरी नायव निरीक्षक सुन्दर तिवारीले कोहलपुरका कुनैपनि व्यावसायीले मदिरा...
प्लाष्टिकको प्रयोग घटाउन काेहलपुरमा कपडाको झोला बनाउने तालिम
नेपालगन्ज । बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ ।
प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा...
बझाङमा पहिराे जाँदा १७ घर बगायाे, ७ जना बेपत्ता
रिदम सिंह
बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ...









