मेलालाई आकर्षक बनाउने छौं : संयोजक कंडेल
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडियाप्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा व्यापकता दिएको जनाएको...
लक्ष्मी पुजाकै दिन तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी
दाङ । दाङको घोराहीमा फर्निचर उद्योग र सो रूमहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।
बिजुली सर्ट हुँदा सोमबार मध्यरातमा आगो लागेको थियो। घोराही उपमहानगरपालिका...
डिसि एम सी बाँकेलाई स्वास्थ्य सामाग्री प्रदान
नेपालगन्ज । काेराेना महामारी नियन्त्रणमा सहजता ल्याउन जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएकाे छ ।
प्रदान गरिएको स्वास्थ्य सामाग्री बुधबार...
डुडुवामा फुटबल: उपाधिका लागि नवदुर्गा र लालीगुराँस भिड्ने
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा जारी सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको फाइनलमा नवदुर्गा युवा क्लब र लालीगुराँस युवा क्लब भिड्ने भएका छन् ।
प्रतियोगिताको सेमिफाईनल...
फरवार्ड माईक्रोफाइनान्स लघुवित्त खजुराद्धारा मृत्यु दाबी रकम हस्तान्तरण
खजुरा । बाँकेको खजुरामा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालयले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । फरवार्ड शाखा कार्यालय खजुराको...
स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगन्जमा चर्चा
नेपालगन्ज । नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि आज नेपालगन्जमा चर्चा गरिएको छ ।
स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले आज पार्टी...
न्यून मध्यम आय वर्गमा उक्लियो नेपाल
काठमाण्डौं । विश्व बैंकले वर्गिकरण गर्ने आय समूहमा नेपालको बढुवा भएको छ । यसअघि न्यून आय भएको मुलुकमा रहँदै आएको नेपाल यो वर्ष भने...
जिप र अटो ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
दाङ । दाङमा जिप र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। अटोमा सवार थप पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन...
पत्रकार महासंघमा ३०० उजुरी
काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा...
जोडीलाई अभिभावक शिक्षा
नेपालगन्ज । बालबालिकाहरुको भविष्य निमार्णमा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउन नेपालगन्जमा अभिभावक सचेतना कार्यशाला गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को सहयोगमा सूचना र...









