नरैनापुरका सय घरधुरिको माटो परिक्षण
नरैनापुर । माटो सुहाउँदो खेतीबालीका लागि नरैनापुर गाउँपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिकाभित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशक्तिका बारेमा जानकारी...
नेपाली काँग्रेसका नेता लाेनिया जसपामा प्रवेश
नेपालगञ्ज । नेपाली काँग्रेसका नेता हिरालाल लाेनिया जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सजपाका महासचिव एवं पूर्व मन्त्री माेहम्मद ईस्तियाक राईले लाेनियालाई शनिबार दाेसल्ला...
पेट्रोलियम पदार्थको मुल्य बृद्धि र एम सीसी बिरुद्ध नेपालगञ्जमा प्रदर्शन
नेपालगञ्ज । पेट्रोलियम पदार्थको मूल्य र राष्ट्रघाती एम सीसीको बिरुद्धमा नेपालगञ्जमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
जनताको ढाड सेक्ने गरि पटक पटक बढाएको पेट्रोलियम पदार्थको...
पिछडा वर्गको विकासका लागि छुट्टै आयोग गठन हुनुपर्छ : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडा वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताउनुभएकाे छ ।
राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय...
बाँकेमा नियम उल्लंघन गरी यात्रु ओसारपसार गर्ने ५७ विद्युतिय भ्यान नियन्त्रणमा
सन्तोष शाही,
बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले नियम उल्लंघन गरी सार्वजनिक स्थानमा यात्रु बोक्ने ५७ इभी भ्यानलाई नियन्त्रण लिएर यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पठाएको...
नेपाल भारतका पत्रकारबीच नेपालगञ्जमा ऐतिहासिक अन्तरक्रिया हुँदै
नेपालगन्ज । प्रसिद्ध मन्दिर माता बागेश्वरीको पावन धर्तीमा भारतीय पत्रकारको उपस्थिति हुने भएको छ ।
मधेश मिडिया मिसन नेपाल र सत्यमखबर डटकमको संयुक्त आयोजनामा शनिबार...
दास हत्या प्रकरण : भारतमा लुकेर बसेका ४ जना पक्राउ
धनगढी । कैलालीमा घाँटी छिनालेर रूखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घटना...
जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त
मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ ।
गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस...
नेपालगञ्ज वडा नं २२ को वडाअध्यक्षमा हलवाई निर्वाचित
नेपालगञ्ज । नेपालगञ्जको उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले खाता खोलेको छ ।
नेपालगञ्जको वडा नम्बर २२ मा जसपाका उम्मेदवार अब्दुल गफ्फार हलवाई वडा अध्यक्षमा निर्वाचित हुनुभएको...
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ...









