नेपालगञ्ज जेसिजका अध्यक्ष शर्मा राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज जेसिज वर्ष २०२२ का अध्यक्ष चिरन्जिवी शर्मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बिरगंजमा शनिबार सम्पन्न नेपाल जेसिजको ४९ औं...
बाघको छालासहित दुई जना पक्राउ
दाङ । दाङको घोराही गोग्लीबाट प्रहरीले बाघको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला...
थारु कल्याणकारिणी सभाको अध्यक्षमा संगीता चौधरी चयन
नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न ११ औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति...
२३ सिसि कोरेक्स सहित दुई पक्राउ
बाँके । प्रहरीले लागुऔषध कोरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीले लागुऔषध सहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको...
चितुवाको मुखबाट छोरा बचाउने बहादुर आमा !
चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार...
डिप बोरिङ्ग र राहत उपलब्ध गराउन नरैनापुरका अध्यक्ष शाहद्वारा प्रजिअलाई ज्ञापन
नेपालगन्ज । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ्ग र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार...
सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।
कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने...
गुलरियाका घिमिरे हत्या प्रकरणमा आठ जना पक्राउ
गुलरिया । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं-६ का २३ वर्षीय वरुण घिमिरेको...
सिक्री चाेर पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले सिक्री चाेरी गरेका एक जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रही कार्यालय बाँकेका अनुसार अन्य जिल्लामा सिक्री चाेरेर बाँकेमा बस्दै आएका...
प्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने
नेपालगन्ज । बाँकेमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवस कोहलपुरमा पहिलोपटक भव्यरुपमा मनाउने भएको छ ।
नेपालमा निजी तथा...









