निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा चौलागाईं निर्वाचित
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा देवीलाल चौलागाईं सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न दशौँ जिल्ला अधिवेशनले चौलागाईंको नेतृत्वमा २१ सदस्यीय...
उपमहानगरले ५५ पशुचौपायालाई पुर्यायो काञ्जीहाउस
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा छाडा पशुचौपायाको संख्या बढेपछि काञ्जीहाउस लैजाने गरेको छ । शनिबार पनि बजार क्षेत्रमा छाडा छोडिएका ५५ वटा पशुचौपायालाई...
गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर
अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाउनुभएको छ ।
उहाँले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका...
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी कोहलपुरले उचाल्यो
नेपालगन्ज । नेपालगन्जमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जिल्लाको कोहलपुरले उपाधी उचाल्न सफल भएको छ ।
जेठ १९ र २० गते दुई...
गौरव स्मृति फाउण्डेशनद्वारा सहयोग स्वरुप खानलाई ई-रिक्सा प्रदान
नेपालगञ्ज । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आर्थिक स्थिति नाजुक भएका तथा अपाङ्गता भएका (एउटा खुट्टा नभएको) नेपालगञ्ज वडा नं-५ का एक जनालाई...
अभिभावकबिहिन बालबालिकाका लागि खजुरामा आवासीय भवनको शिलान्यास
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को ए गाउँस्थित गौरीनगरमा खजुरा गाउँपालिकाकाभित्र रहेका अभिभावकबिहिन बालबालिकाको लागि आवासीय भवनको शिलान्यास गरिएको छ ।
खजुरा...
आज सातौँ संविधान दिवस मनाइँदै
राससकाठमाण्डौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ।
संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान...
स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु
बुटवल । संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ ।
लैंङ्गिक समानता र सामाजिक समावेशीकरण विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक...
दक्षिण एसियामा परिचित नारीवादी अभियान्ता कमला भसिनकाे निधन
महिला अधिकारर्मी कमला भसिनको निधन भएको छ ।
क्यान्सरबाट पीडित भसिनको आज शनिबार बिहान ३ बजे निधन भएको हो । उहाँकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत उहाँको...
श्रावण ३ देखि बाँकेका चार पालिकामा भेरोसेलको पहिलो डोज लगाइने
नेपालगन्ज । बाँकेका चार वटा पालिकामा श्रावण ३ गतेदेखि ५ गतेसम्म (दुई दिन) भेरोसेलको पहिलो मात्रा लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित...









