गुरुपूर्णिमामा गुरुलाई सम्मान
नेपालगञ्ज । गुरु पूर्णिमाका दिन योग समिति नेपालका संरक्षक एवं योग गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको शुभ अवसरमा शनिबार विहान डाक्टर गीरिराज...
नेपालगञ्ज-४ का १२३ बालबालिकाको स्वास्थ्य परीक्षण
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा संचालन भएको नवजात शिशु तथा बालरोग परीक्षण शिबिरमार्फत एक सय २३ जनाले सेवा लिएका छन् ।
वडास्तरमै...
आलुको ट्रकमा ल्याइएको २ सय १३ बोरा प्याज बरामद
बाँके । प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रुयाईएको प्याज बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राती करिब ६ लाख...
संक्रमित महिलाले स्वस्थ बच्चा जन्माईन
नेपालगन्ज । कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय...
अस्पतालमा बिरामी लाइन लाग्ने अवस्था हटाउने उपाय खोज्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनुभएको...
नरैनापुरमा मतगणना शुरु गर्न सर्वदलिय सहमति
नेपालगञ्ज । बाँकेको नरैनापुरमा मतगणना शुरु गर्ने सर्वदलिय सहमति भएको छ ।
मतगणनामा सहभागी पालिकामा कार्यरत कर्मचारीले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत संख्या बढाएको भन्दै...
ब्राउन सुगरसहित नेपालगन्जबाट २ जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ बाट अछामकाे तुर्माखाद गाउँपालिका वडा नं-७ का...
बकर इदमा विदा माग गर्दै मुस्लिम समुदायद्धारा ज्ञापनपत्र
नेपालगञ्ज । आफ्नो पर्वमा राष्ट्रिय विदाको माग गर्दै मुस्लिम समुदायले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल मुस्लिम संघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी...
कोहलपुरमा ट्रकले ठक्कर दिँदा १२ वर्षीया बालिकाको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरको बसपार्क अगाडी दुर्घटना हुँदा एक जना पैदल यात्री बालिकाको ज्यान गएको छ ।
शनिबार दिउँसो करिब १२ बजेको समयमा कोहलुर वडा...
नेपालगन्जमा शुक्रबार सार्वजनिक बिदा
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक बिदा दिएकाे छ ।
उपमहानगरपालिकामा कार्यरत कर्मचारीकाे निधन भएकाे हुँदा शुक्रबार फागुन २७ गतेका दिन उपमहानगरपालिकासहित सबै...









