सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बृद्धि
काठमाण्डौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दरमा बृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको...
नरैनापुरमा गरिएको भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै
नरैनापुर । सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको...
संगठन बलियाे बनाउन नेतृत्वकाे आत्म समिक्षा आवश्यक : काँग्रेस लुम्बिनी सभापति पुन
स्वर्गद्वारी । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले संगठन बलियाे बनाउन नेपाल प्रेस युनियनकाे नेतृत्वले आत्म समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस...
नेपाली कांग्रेस खजुरा–४ का सभापतिको राजीनामा अस्वीकृत
बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ का सभापति बल बहादुर केसीको राजीनामा अस्वीकृत भएको छ । सभापति केसीले घरायसी कारण देखाउँदै कार्यसमिति...
बकर इदमा विदा माग गर्दै मुस्लिम समुदायद्धारा ज्ञापनपत्र
नेपालगञ्ज । आफ्नो पर्वमा राष्ट्रिय विदाको माग गर्दै मुस्लिम समुदायले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल मुस्लिम संघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी...
सलमानलाई ज्यान मार्ने धम्की, अपराधी पक्राउ गर्न बेलायत सरकारसँग अनुरोध
मुम्बई । बलिउडका ‘भाइजान’ सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएपछि उनको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । मुम्बई प्रहरीले सलमानको मुद्धाको छानबिन गर्ने...
किसानलाई मलखाद उपलब्ध गराउन माग
नेपालगन्ज । नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष...
ब्राउन सुगरसहित नेपालगन्ज बिमास्थलबाट एक जना पक्राउ
नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगर बरामद गरिएको छ । शुक्रबार बिहान ९ बजेको विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले चेकजाँचको क्रममा एक युवकको साथबाट...
बाँकेमा विषालु सर्पकाे बिगबिगी
बाँके । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोमन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको...
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
सल्यान । सल्यानको एक सामुदायिक वनभित्र पर्ने गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।
सल्यानको शारदा नगरपालिका–१२ को बागेश्वरी सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे...









