खजुरास्थित जेठीनालामा बेपत्ता सुनारकाे शव तीन दिनपछि फेला

नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा न-७ स्थित जेठीनालामा बेपत्ता भएका १६ वर्षीय बालककाे शव फेला परेकाे छ । जेठीनालामा पाैडि खेल्ने क्रममा खजुरा वडा...

चर्चित डान्सर रुबिना र आरुसी सम्मानित

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित डान्सर रुबिना अधिकारी, आरुसी मगरसहित परिवारलाई सम्मान गरिएको छ । कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक...

रेडक्रस गंगापुर उपशाखाको अध्यक्षमा बिक्रम बर्मा निर्वाचित

नरैनापुर । नेपाल रेडक्रस सोसाइटी गगापुर उपशाखाको २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अधिकारी राकेश बहादुर श्रीवास्तवले दिनुभएको जानकारी अनुसार सभापतिमा...

नेपालगञ्जमा पहिलोपटक मेरुदण्ड रोग सम्बन्धि कार्यशाला

नेपालगन्ज । एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले नेपालगन्जमा आयोजना गरेको एकदिने कार्यशाला शनिवार सकिएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन...

सातौँ प्रादेशिक महोत्सव उद्घाटन, बुधबार ज्योती मगरको प्रस्तुति रहने

नेपालगञ्ज । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको मङ्गलबार एक समारोहकाबीच औपचारिक उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व...

राहत प्याकेजका लागि पहल गर्ने मन्त्री गहतराजकाे प्रतिवद्धता

कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएकाे छ । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको...

पुरैनीमा एकता युवा क्लबद्वारा रक्तदान

नेपालगञ्ज । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेको आयोजना, नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ वडा कार्यालय पुरैनी, द रोयल फिटनेश जोन,...

सरसफाई स्तर सुर्धान नेपालगन्ज १२ ले ग¥यो तीन निर्णय

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपाािलका वडा नम्बर १२ मा रहेको वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक बुधबार बसेको छ । बैठकले वडाको सरसफाईस्तर...

रास्वपाका खरेल १४ हजार मतान्तरले निर्वाचित

दोलखा । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित हुनुभएको छ । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका...

आँप धुँदाको विवादपछि बालकको घाँटी रेट्ने प्रयास

बाँके । कोहलपुरमा एक बालकको घाँटी रेट्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नं १३ का एक ७ वर्षीय रोमित थारुको...

Stay connected

3,393FansLike
0FollowersFollow