नेपालगञ्ज ६ को वडाअध्यक्षमा पुन : समिर प्रताप सिंह निर्वाचित
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय...
स्थानीय तह निर्वाचन मत परिणाम : बाँकेमा हालसम्म कहाँ कसले जित्यो ?
नेपालगञ्ज । बाँकेमा हालसम्म परिणाम सार्वजनिक भई निर्वाचित जनप्रतिनिधिहरुको नामावली यस प्रकार छ ।
नेकपा एमालेनेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ मा प्रमोद रिजालडुडुवा गाउँपालिका वडा...
विवादका कारण रोकिएको जानकीको मतगणना शुरु
नेपालगञ्ज । विवादका कारण रोकिएको बाँकेको जानकी गाउँपालिकाको मतगणना पुन : शुरू भएको छ । मत परिणामको बिषयमा विवाद भएपछि सोमबार साँझ ६ बजेदेखि...
जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी विजयी
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
मेयरमा माओवादीका डम्बरबहादुर रावत ५ हजार ५ सय ९९ मत ल्याएर विजयी...
दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी
दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित हुनुभएको छ ।
माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार...
खजुरा ५ मा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित हुनुभएको छ ।
उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिष्णु...
बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी
दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर केसी र बम कुमारी खड्का विजयी हुनु भएको...
बाँकेमा ८१ वडामध्ये २२ को मत सार्वजनिक, हेर्नुस् कहाँ कस्ले जित्यो !
नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ८, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले...
बारबर्दिया नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित
नेपालगञ्ज । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन् ।
नगरपालिकालको मेयरका उम्मेदवार छविलाल थारु र उपमेयर पदका उम्मेदवार रत्ना पाण्डे निर्वाचित हुनुभएको...
राप्तीसोनारी ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित
नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको छ ।
उक्त वडामा एमालेका तर्फबाट वडाअध्यक्षमा शालिकराम डाँगीसहित सबै...









