माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन
नेपालगन्ज । पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा...
ईन्टरनेटको सही सदुपयोग गर्नुपर्ने नेपालगन्जका किशोरीहरुको जाेड
नेपालगंज । ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने नेपालगन्जको किशोरीहरुको जोड रहेको छ ।
प्लान इन्टरनेशल नेपालको सहयोगमा स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका...
राप्तीसोनारीका २५ कृषकलाई ५० वटा बाख्रा वितरण
राप्तीसोनारी । स्थानीय कृषकहरुको आय आर्जन बृद्धि तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेका महिला शसक्तिकरण...
जमुनाहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगन्ज । जमुनाहा नाकाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।
भारतबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालयका इन्चार्ज मीन बहादुर बिष्ट...
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
सल्यान । सल्यानको एक सामुदायिक वनभित्र पर्ने गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।
सल्यानको शारदा नगरपालिका–१२ को बागेश्वरी सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे...
नेपालगञ्जमा बालबालिकाहरुको पोषणस्थिति मापन गरिँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा रहेका बालबालिकाहरुको पोषणस्थिति मापन अभियान शुरु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण मापन...
रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार
सुर्खेत । रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ।
जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो...
फेसबुकको नाम अब ‘मेटा’
काठमाण्डौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ ।
फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् ।
एउटा भर्चुअल...
किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीलाई तालिम
नेपालगञ्ज । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न थालिएको छ ।
बर्दियाका बिभिन्न स्थानीय तहमा रहेका पालिकाहरुबाट प्रदान हुँदै आएको सेवालाई किशोर...
राप्तीसोनारी गाउँपालिका वडा नं ७ बाल विवाह मुक्त वडा घोषणा
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामै दोस्रो वडाका रुपमा वडा नं ७ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।
पालिकाको दोस्रो वडाका रुपमा बिहीबार एक...









