आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै
एजेन्सी । युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल...
बडा दशैंअन्तर्गत आज मुख्य दिन विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै
काठमाडौं । बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ ।
नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना...
महिला अधिकारकर्मी रुवी खान रिहा
नेपालगञ्ज । सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ ।
गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता...
सबैको आ-आफ्नै दशैं !
दसैको माहोलले हामी सबैलाई छोइसकेको छ । शहरका विभिन्न गाउँ टोलमा सिंगरिएको दुर्गा माताको मुर्ती । बजारमा सपिङ गर्नेहरुको भिड । सबैलाई आआफ्नै गृह...
कोरोनाबिरुद्ध टोल टोलमा माइकिङ्ग अभियान
नेपालगञ्ज । कोरोना भाइरसको जोखिम अझै टरेको छैन । तर मानिसहरुले स्वास्थ्य सुरक्षाका सवाधानी अपनाउन भने छाड्न थालेको देख्न सकिन्छ ।
कोरोनाको जोखिम भए नभएको...
हरेक हप्ता नयाँ कार्यको थालनी गर्ने योजनाका साथ मन्दिर निर्माण
नेपालगञ्ज । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा कालिका भगवती मन्दिर निर्माण भएको छ ।
ईलाका प्रहरी कार्यालय...
नेपालगञ्ज र दक्ष बुटिक संचालक, आकर्षण बढ्दो
दसैको माहोल सबैतिर भित्रिसकेको छ । बजारमा किनमेल गर्नेको भिडभाड लाग्न थालिसकेको छ । विशेष गरि बजारमा रेडिमेड पसल, जुत्ता पसल, श्रींगार पसल, दैनिक...
नेपालगञ्जबाट मुगु हिडेको बस दुर्घटना, २३ जनाको मुत्यु, डेढ दर्जन घाइते
मुगु । मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन्...
बागेश्वरी मन्दिरका महन्तद्धारा पत्रकारमाथि दुव्र्यवहार
नेपालगञ्ज। प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका पुजारीद्धारा पत्रकारमाथि दुव्र्यवहार भएको छ ।
वडा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख...
नेपालगन्जमा छाडा चाैपायाकाे बिगबिगी, दैनिक दुर्घटना निम्तिदै
नेपालगन्ज । वीपी चोकदेखि धम्जोजी जाँदै थिए । उनी आफ्नै गतिमा थिए । अनटेस्ट मोटरसाइकल भएकाले उनको गति कमै थियो । तर सडकमा अचानक...









