प्रेम लम्साल बर्दियाकै उत्कृष्ठ रक्तदाता, ९३ जनाद्धारा रक्तदान
नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.–३ मानपुर निवासी प्रेम प्रसाद लम्सालले असोज १९ गते मंगलवार ५८ औं पटक रक्तदान गर्नु भएको छ ।
उहाँ...
मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं ७ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जानकारी प्रदान गरिएको छ ।
वडा...
बाँके प्रहरीको प्रगति विवरण सार्वजनिक, २ करोड बढि राजश्व संकलन
नेपालगञ्ज । बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण प्रस्तुत गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी प्रगति विवरण प्रस्तुत...
फेसबुक लगायतका एप्स नचलेपछि जुकरबर्गले गुमाए ६ अर्ब बढि डलर
फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाएका छन् । सोमबार राति संसारभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै अरु...
कालिका प्रा.वि.को भवन शिलान्यास, एक दर्जन बढि व्यक्ति सम्मानित
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका-४ स्थित कालिका प्राथमिक विद्यालय ठूलो खजुराको आयोजनामा सोमबार शिलान्यास तथा सम्मान कार्यक्रम गरिएको छ ।
विद्यालय स्थापना २०६५ सालमा भएपनि...
बर्दियामा हत्या मुद्दाका फरार १२ वर्षपछि पक्राउ
गुलरिया । बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने...
पत्रकारमाथि दुव्र्यवहार गर्ने असइ चौधरीले गल्ती स्वकारे
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको...
लेनदेन मुद्दामा फरार खजुराका एक जना पक्राउ
नेपालगञ्ज । लेनदेन मुद्दाका फरार एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन मुद्दामा फरार रहेका बाँकेको खजुरा गाँउपालिका वडा नं...
पत्रकार आक्रमण घट्नामा दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग
नेपालगञ्ज । पत्रकारमाथि भएको आक्रमण प्रयासको घट्नाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अवधी पत्रकार संघ नेपालका सदस्य तथा अनलाईन खोजखबरका...
भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु
एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ ।
हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका...









