अफगानिस्तानमा इस्लामिक कानुन
एन्सी । तालीवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गर्र्दैै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको छ । तालीवानले अफगानिस्तानको अन्तरिम सरकार प्रमुखमा मुल्ला मोहम्मद हसन अखुन्दलाई...
५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा
काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको...
तिजको अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम
नेपालगञ्ज । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको समय एक दुई दिन मात्र बाँकी रहँदा नेपालगञ्जमा तिजको अवसरमा रमाईलो भेटघाट कार्यक्रमले तिब्रता पाएको छ...
बैजनाथ छमनियामा बिद्यार्थीरुले गरे सुक्ष्म स्वास्थ्य कार्यक्रम
बैजनाथ । नेपालगञ्ज टेक्निकल कलेज सामान्य चिकित्सा तेर्सो बर्षका बिद्यार्थीहरुले बाँकेको बैजनाथमा सामुदायिक स्वास्थ्य निरुपण अन्तर्गत सुक्ष्म स्वास्थ्य कार्यक्रम गरेका छन् ।
तेस्रो वर्षका बिद्यार्थीहरुले...
नेपालगगन्ज १० मा वडास्तरिय बालक्लव सञ्जालको दोस्रो अधिवेशन सम्पन्न
नेपालगञ्ज । नेपालगगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्तरिय बालक्लव सञ्जालको आज दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नेपालगंज उपमहानगरपालिका वडा नम्बर...
स्याक नेपालको अध्यक्षमा पुनः पाण्डे, दश जना कर्मचारी सम्मानित
नेपालगञ्ज । बाँके र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) को २७ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण मंगलबार सम्पन्न भएको छ ।
सो...
तिजको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघद्धारा शुभकामना आदान प्रदान
नेपालगञ्ज । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज २०७८ को शुभकामना आदान प्रदान गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ नेपालगञ्ज नगर कार्यसमितिले सोमबार नेपालगञ्जमा...
राप्ती प्रादेशिक अस्पताल प्रकरण : हिरासतमै अनसनरत बिद्यार्थी नेताहरुको स्वास्थ्य बिग्रिदै
तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुखलाई दुव्र्यहार गरेको आरोपमा पक्राउ परेका बिद्यार्थी संगठनका नेताहरु सर्जन परियार र दिवश क्षेत्रीले प्रहरी हिरासतमै भोक...
एक किलाे बढि चरेससहित रूपैडिहामा एक नेपाली पक्राउ
नेपालगन्ज । भारतीय सीमा सुरक्षा बल एसएसवीले लागु पदार्थ कारोवारीलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। रुपैडिहा एसएसवीले बर्दियाका ४२ वर्षीय सराेज कुमार श्रेष्ठलाई एक...
नेपाल युनाइट्स र नेपाल रेडक्रसको आयोजनामा रक्तदान
काठमाडौँ / नेपाल युनाइट्स र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा ५९ औँ नेपाल रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।
नेपाली फिल्म निर्देशक...









