सामाजिक सञ्जाल विधेयक : बृहत र गम्भीर छलफल गर्न माग
नेपालगञ्ज । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक फिर्ता लिई सरोकारवालासंग बृहत र गम्भीर छलफल गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ...
प्रीन्सिपलद्वारा विद्यार्थीको एडमिट कार्डमा रोक
नेपालगन्ज । नेपालगन्जको एक निजि विद्यालयका प्रीन्सिपलले विद्यार्थीले एक महिनाको शुल्क नतिरेको भन्दै एड्मिट कार्ड दिनबाट रोक लगाएका छन् ।
णनेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एक...
नागरिक समाजको भुमिका महत्वपुर्ण, सुवेदीलाई नागरिक सम्मान
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको...
बनिया गाउँ जाने सडकको स्तरोन्नती सुरु
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुनः अर्को बाटोको स्तरोन्नतीको कार्य सुरु भएको छ । नेपालगन्जका अन्य वडाभन्दा विकासका काममा अघि रहेको...
विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन
तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
साथै मन्त्रालयले थप...
अवधी पत्रकार संघका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण
नेपालगञ्ज । अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य...
कर्णालीमा नमुना विद्यालय कार्यक्रम लागू
सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि बढाएको महत्त्वाकांक्षी योजनाका रूपमा रहेको मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम तीन वर्षपछि कार्यान्वयनमा गएको छ ।
केही...
प्रधानमन्त्रीलाई मेयर बालेनले भन्नुभयो, ‘मलाई हराउने ताकमा देशलाई चै नडुबाउनुस्’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै...
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले ग¥यो दर्जनबढीलाई सम्मान
नेपालगन्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले एक दर्जनबढीलाई सम्मान प्रदान गरेको छ । संघले नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका एक दर्जन...
सुर्खेती समाजद्वारा आश्रममा स्वास्थ्य शिविर
नेपालगन्ज । सुर्खेती समाज बाँकेले नेपालगन्ज सुर्खेतरोडमा रहेको मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । समाजले शुक्रबार सुर्खेतरोडको आदर्शनगरमा रहेको आश्रम...









