जेसीज सप्ताह शुरू : आईतबार बृक्षाराेपण, साेमबार रक्तदान
बाँके । नेपालगन्ज जेसीजको जेसीज सप्ताह-२०२० शुरू भएकाे छ ।
सप्ताहकाे पहिलाे दिन आईतबार बृक्षाराेपण कार्यक्रम गरेर उद्घाटन गरिएकाे हाे ।
गडरियनपुरमा रहेकाे मन्दिरमा गरिएकाे बृक्षाराेपण...
उपमहानरपालिकालाई साढे तीन लाखको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
बाँके । आइसोलेसन सेन्टरमा बसेकाहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको छ । सेन्टरमा बस्ने महिला तथा पुरुषलाई एक आपसमा सुरक्षित बनाउन सकिने स्वास्थ्य...
बाँकेका ३८ सहित एकैदिन ८० जनामा कोरोना पुष्टि
बाँके । आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी...
नेपालगंजको मुटु, त्रिभुवन चोकको पर्दा उठेपछि !
शिवराज शाहु-बाँके । बाँकेको राजधानी नेपालगञ्ज उपमहानगरपालिका को मुटु मानिने त्रिभुवन चोकको मुहार परिवर्तन हुन लागेको छ ।
कन्स्ट्रक्सन अफ आइसल्याण्ड भन्ने आयोजनाको नामबाट...
खजुरा–४ मा कांग्रेसको कार्यालय उद्घाटन, नेकपाका ३५ युवाहरु प्रवेश
बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ को कार्यालय स्थापना गरी उद्घाटन गरिएको छ । प्रजातान्त्रिक सेनानी हरि प्रसाद ढुङ्गानाको प्रमुख उपस्थितिमा आइतबार...
कोभिड–१९ रिर्पोट व्यवस्थापन गर्ने प्रणालीको बिकास
बाँके । अहिलेको महामारीका बेला घरमै बसेका व्यक्तिलाई सर्तकता अपनाउन सहयोग पु¥याउने कार्यलाई मध्यनजर गर्दै प्रबिधि (डिभाईस) को बिकास गरिएको छ ।
कोरोना महामारीको प्रकोपलाई...
भेरीको परीक्षणबाट शनिबार १६ जनामा कोरोना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट शनिबार १६ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक गरिएको १९२ को कोरोना परीक्षणबाट शनिबार १६...
नेपाली कांग्रेस खजुरा–४ का सभापतिको राजीनामा अस्वीकृत
बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ का सभापति बल बहादुर केसीको राजीनामा अस्वीकृत भएको छ । सभापति केसीले घरायसी कारण देखाउँदै कार्यसमिति...
बन्दाबन्दीमा १७ महिला तथा बालबालिका हराए, पाँच मात्रै फेला
बाँके । बन्दाबन्दीका समयमा पश्चिममा १७ जना महिला तथा बालबालिका हराएका छन् । मावन बेचबिखनको नियन्त्रण तथा रोकथाम कार्यमा सक्रिय माइती नेपाल नेपालगञ्जका अनुसार...
जिल्ला प्रहरी कार्यालय कोरोना हटस्पट, तीन दिनमा २५ जनामा संक्रमण
बाँके । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक रुपमा हुने कोरोना परीक्षणबाट प्रहरी कार्यालयका प्रहरीहरुमा कोरोना पुष्टि हुने...








