रुकुमपूर्वमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं-६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ...
राप्ती सोनारीमा लैंङ्गिक हिंसाबिरूद्वको अभियानः विद्यालयस्तरमा सचेतना प्रदान
राप्ती सोनारी । बाँकेको राप्तीसोनारीमा संचालन भएको लैंङ्गिक हिंसाबिरूद्वको १६ दिने अभियान मंगलबार सकिएको छ ।
लैंङ्गिक हिंसाबिरूद्वको समुदायस्तरमा सचेतना बृद्वि गर्ने कार्यक्रमहरू १६ दिनसम्म...
मानव अधिकार दिवसको अवसरमा त्रिभुवन चोकमा दिप प्रज्वलन
नेपालगञ्ज । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालगञ्जको त्रिभुवन चोकमा दिप प्रज्वलन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकार तथा...
गहुँ छर्ने सिजनमा बाँकेमा डिएपी मलको अभाव
नेपालगञ्ज । बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।
बाँकेका किसानलाई...
बारबर्दिया वडा नं-२ बाल विवाहमुक्त घोषणा
बारबर्दिया । बर्दियामा सञ्चालन संचालन भएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं-२ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल,...
माग पुरा नगरिए प्रदेश, केन्द्र घेराउ गर्ने संघर्ष समितिको चेतावनी
नेपालगञ्ज । आफ्ना मागहरु तत्काल सम्बोधन नगरिए ईरिक्साको संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्न भएको छ । ईरिक्साको समस्या समाधानका लागि संघर्ष समितिले केही दिनअघि...
सरकारको जनताको पक्षमा केन्द्रीत हुनुपर्छ : काँग्रेस नेता डा.रिजाल
नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले हालै सम्पन्न उपनिर्वाचनले नेपाली काँग्रेसको आधार नबिग्रिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना...
क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प
एजेन्सी । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको...
उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने भएको छ ।
उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधनको शोकमा यही मंसिर २१ गते शुक्रबार एक दिन...
उमेर हद पूरा गरेका नेपालगञ्जमा तीन स्वास्थ्य स्वयंसेविकाकाे बिदाई
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले उमेर हद पूरा गरेका तीन सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई ससम्मान बिदाई गरेकाे छ ।
राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा बिहीबार नेपालगञ्ज...









