पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा बाँकेबाट तीन जना उम्मेदवार
नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको केन्द्रीय नेतृत्वका लागि बाँके शाखाले शनिबार उम्मेदवार सार्वजनिक गरेको छ । बाँके शाखाबाट केन्द्रीय नेतृत्वका लागि...
बिरेन्द्रनगरमा एक शिक्षिकाद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा एक शिक्षिकाले कक्षा ५ मा अध्ययनरत बिद्यार्थीलाई निर्घात कुटपिट गरेकी छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं-११ मा रहेको नेपाल राष्ट्रिय...
मृर्गौलाको जोखिम कम गर्न समयमै सावधानी अपनाउन डा.हमालको सुझाव
नेपालगञ्ज । पछिल्लो समय मृर्गौला रोगको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
फेरिदो जीवनशैली, खानपिन लगायतका कारणले मृर्गौलामा समस्या हुने...
दादुरा-रुबेला खोप प्रभावकारी बनाउन जोड
नेपालगञ्ज । बाँकेमा यही फागुन १३ देखि संचालन हुने दादुरा-रुबेला खोप अभियानबारे जिल्लाका जनप्रतिनिधि तथा संचारकर्मीबीच छलफल गरिएको छ ।
दादुरा-रुबेला खोप अभियान सम्बन्धि...
नगर आम संचार नीति कार्यान्वयनमा ल्याउँदै उपमहानगर
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका आफैले निर्माण गरेको नगर आम संचार नीति कार्यान्वयनमा तदारुक्ता देखाएको छ । कार्यान्वयन गर्ने तयारी गरेको उपमहानगरपालिकाले शुक्रबार नेपालगञ्जमा रहेका...
बाल विवाहमुक्त नगरलाई दिगो बनाउन वडा नं-२० मा अभिमुखिकरण
नेपालगञ्ज । बाल विवाहमुक्त नेपालगञ्जलाई दिगो बनाउन नेपालगञ्ज वडा नं-२० मा बाल अधिकार समिति, बाल क्लब, तथा धर्म गुरुहरुबीच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको...
नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदै
नेपालगञ्ज। नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु...
नेपालगन्जमा होली फेस्टिबल हुने
नेपालगन्ज । टिम एड्जले नेपालगन्जमा होली फेस्टिबल हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न १९ भैयांपुुर राँझामा होली फेस्टिबलको तयारी भइरहेको टिम एड्जका...
उपमहानगरको अत्यावश्यक सेवा बाहेकको सेवा आज बन्द
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको अत्यावश्यक सेवा बाहेकको सेवा आज बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको हुँदा आज (आइतबार) अत्यावश्यक सेवा...
प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क मृगौला जाँच शिविर
नेपालगञ्ज । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क मृगौला जाँच शिविर हुने भएको छ ।
नेपालगञ्जको सुर्खेतरोड गणेशमान चोकस्थित लक्ष्मी सरस्वती...









