लुना बुढाथोकीको अध्यक्षतामा बास नेपालको नयाँ नेतृत्व चयन
नेपालगञ्ज । बागेश्वरी असल शासन (बास) नेपालको केन्द्रीय अध्यक्षमा लुना बुढाथोकी निर्वाचित हुनुभएको छ ।
नेपालगञ्जमा शनिबार सम्पन्न बास नेपालको ९ औं महाधिवेशनले बुढाथोकीको अध्यक्षमा...
आजदेखि मुस्लिम समुदायको पवित्र महिना रमजान शुरु
साहिल शेष नेपालगन्ज । इस्लाम धर्मवलम्बिहरुको पवित्र महिना रमजानको पहिलो रोजा आजबाट शुरू भएको छ । नेपाल लगायत छिमेकी राष्ट्र भारतमा पनि शनिबार साँझ...
सुधारगृहमै क्षमताभन्दा बढी बालक
रूपा गहतराज नेपालगन्ज । बालबिजाइँ (उपद्रव) गर्नेलाई सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह कारागारभन्दा भिन्न हुनुपर्ने हो । तर, बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका...
मन्त्रिपरिषदका निर्णय सार्वजनिक, के हुन ति १० निर्णय !
नेपालगञ्ज। मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरिएको छ । सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णय...
राष्ट्रिय भुमि आयोग बाँकेको अध्यक्षमा यादव नियुक्त
नेपालगन्ज । राष्ट्रिय भुमि समस्या समाधान आयोग बाँकेको अध्यक्षमा श्रवण कुमार यादव नियुक्त हुनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालकाे नेपालगंजका नगर अध्यक्ष समेत रहनुभएका...
समाजको उदाहरणीय व्यक्तित्व समाजसेवी बर्मा !
नेपालगञ्ज । नेपालगञ्जका समाजसेवी माधवराम बर्माले जग्गा दान गर्नुभएको छ । बर्माले मंगलबार नेपालगञ्जस्थित बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणका जग्गा दान गर्नुभएको हो...
नेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा नेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।
मंगलबार एक औपचारिक समारोहकाबीच तालिमको उद्घाटन गरिएको हो...
राँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-२० राँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान भे १ क ६५७ नम्बरकाे टिप्परले किच्दा...
मागहरु सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन युनियनको ज्ञापन
साहिल शेष राई (ताहिर), नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनले आफूहरूले विगतदेखि उठाइरहेका माग सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका...
हरियाणा क्लब बन्याे प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन
नेपालगन्ज । भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगञ्जस्थित कभर्डहलमा सोमबार...









