पेट्रोलियम पदार्थ खोज्दा दैलेखमा ग्यास फेला

सुर्खेत । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा...

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या प्रर्यटनको सम्भावनालाई...

लक्ष्मी माध्यमिक विद्यालय मदुइले मनायो ६५ औं वर्ष उत्सव

राप्ती सोनारी, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय मदुईले बुधबार आफ्नो ६५ औं वार्षिक उत्सव तथा...

डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि...

माघमा न्यू दर्पण कप हुने, बिजेतालाई एक लाख

खजुरा, बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको...

गाउँपालिकास्तरीय खेलकुुदमा प्रभात चौथो पटक शिल्ड जित्न सफल

बैजनाथ, बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा संचालन भएको गाउँपालिकास्तरीय खेलकुुद प्रतियोगितामा प्रभात नमूना माध्यमिक विद्यालय चौथो पटक शिल्ड जित्न सफल भएको छ । बिं.स.२०७८, ०८९,...

आजबाट नयाँ वर्ष सन् २०२५ शुरु

नेपालगन्ज । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका...

पेट्रोल र डिजेलको मूल्य बढ्याे

नेपालगन्ज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिकाे बैठकले मङ्गलबार मध्यरातदेखि लागू...

एक वर्षमा ५९८ जनाको उद्वार

नेपालगन्ज । बाँकेमा मानव बेचबिखन तथा ओसारपसारको घट्ना बढ्दै गएका छन् । जिल्लामा गत एक वर्षमा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित घट्ना बढेको छ...

महासंघ लुम्बिनीका पदाधिकारीलाई बाँके शाखाद्वारा स्वागत एवं बधाई प्रदान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिलाई स्वागत एवं सम्मान प्रदान गरेको छ । महासंघ बाँके शाखाले मंगलबार एक...

Stay connected

3,393FansLike
0FollowersFollow