बाँके प्रहरीको ठुलो सफलता, दश करोड बढी राजश्व संकलन
नेपालगञ्ज । बाँके प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा १० दश करोड बढी राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याँक अनुसार बाँकेमा...
बाँकेको राप्ती तटिय क्षेत्रमा उच्च सर्तकता, उद्धार टोली परिचालन
बाँके । दुई दिनको भर्षाका कारण देशभर क्षति हुन थालेको छ । निरन्तरको वर्षापछि आएको बाढी र पानीका कारण समयमा सर्तकता नअपनाउँदा मानवीय क्षति...
विपदबाट यातायात क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति
काठमाण्डौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ...
आजदेखि बाँकेमा सार्वजनिक सवारीसाधन संचालन
नेपालगञ्ज । आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन संचालनमा आएका छन् । कोरोना भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालका लागि आजदेखि ‘जोर–विजोर’ नम्वर...
बैजनाथमा थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रम हुने भएको छ...
सत्य तथा न्याय परिपुरुणको माग गर्दै १४३ संस्थाहरुद्धारा ज्ञापन-पत्र
नेपालगञ्ज । सत्य तथा न्याय परिपुरुणको माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
द्वन्द्व पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्न र विश्वसनीय...
आश्रममा संचालित शिविरमार्फत ५२५ जनालाई स्वास्थ्य सेवा प्रदान
नेपालगञ्ज । श्री १००८ हडिया बाबा आश्रममा साधु, सन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमार्फत ५ सय २५ जनालाई सेवा प्रदान गरिएको...
लागुऔषध कारोबारमा चर्चित व्यक्ति एक किलो कोकिनसहित पक्राउ
काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिन सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का सुरज गुरुङ छन् ।
लागुऔषध नियन्त्रण...
कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्न उच्च अदालतकाे आदेश
कोहलपुर । कोहलपुर शवदाह गृह निर्माण कार्य रोक्न माग गर्दै परेको रिटमाथि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।
अदालतको...
नेपालगञ्जमा महिलाहरुलाई आय आर्जनका लागि सामग्री सहयोग
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई...









