नेपाली सेनाद्वारा बृहत बृक्षारोपण कार्य शुरु
नेपालगञ्ज । बज्रदल गण इमामनगर ब्यारेकले बृहत बृक्षारोपण कार्य शुरु गरेको छ । नेपाली सेना इमाननगर ब्यारेकले आफ्नो भोगाधिकार मातहतको २६ बिगाहा जग्गामा आज...
तीन चरणकाेे रिपोर्ट : एकैदिन ४२ मा संक्रमण पुष्टि
बाँके । बाँकेमा मंगलबार एकैदिन ४२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
तीन चरणमा काराेना परीक्षण रिपोर्ट जारी भएपछि जिल्लामा एकैदिन संक्रमण देखिनेकाे संख्या ४२...
गुट बनाउने बेला नभई संगठन बनाउने बेला हाे : कांग्रेस नेता गिरी
नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताउनुभएकाे छ ।
नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर...
बाँकेमा रेडपाण्डाको छालासहित चार जना पक्राउ
बाँके । बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीबाट छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
छालाको मोलमोलाई...
ट्राफिक व्यवस्थापनका लागि प्रहरीले नागरिकसँग सहकार्य गर्ने
नेपालगञ्ज । बाँकेमा ट्राफिक सचेतनाका लागि प्रहरीले आम नागरिकसँग सहकार्य गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणमा ट्राफिक नियम सचेतना अभिबृद्धि गर्नका...
२३ सिसि कोरेक्स सहित दुई पक्राउ
बाँके । प्रहरीले लागुऔषध कोरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीले लागुऔषध सहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको...
उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
नेपालगन्ज । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिवक्ता सुदिप भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो...
महामारी शान्ति हेतु `यज्ञाहुति´
बाँके । महामारीको शान्ति हाेस भन्ने कामनासहित राँझास्थित गायत्री मन्दिरमा यज्ञाहुति गरिएकाे छ ।
आधुनिक बिज्ञानकाे युगमा बिभिध संम्भावना हुँदाहुँदै पनि काेराेना महामारीले सारा संसारमा...
यस्तो विषम परिस्थितिमा संयमित हुन पत्रकार महासंघको अपिल
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्जमा देखिएको विषम अवस्थामा धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका समान हुने भन्दै संयमित हुन अपिल गरेको...
कोरोनाबिरुद्धको भ्याक्सिन आपूर्ति गर्न समिति गठन
काठमाण्डौ । सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव...









