ब्राउन सुगरसहित पुरैनीबाट २ युवा पक्राउ
बाँके । ब्राउन सुगरसहित पुरैनीबाट २ जना युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले नेपालगन्ज वडा नं- २२ स्थित शान्ती चोकबाट बिहीबार...
नाईस अवार्ड-२०२३ बरिष्ठ पत्रकार झलक गैरैलाई प्रदान
नेपालगन्ज । सकारात्मक समाज निर्माणमा याेगदान पुर्याउनेलाई प्रदान गरिने नाईस अवार्ड-२०२३ यस पटक बरिष्ठ पत्रकार झलक गेरैलाई प्रदान गरिएकाे छ ।
नाईस नेपालगन्जकाे चाैथाे वार्षिकोत्सब...
भेरीको परीक्षणबाट शनिबार १६ जनामा कोरोना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट शनिबार १६ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक गरिएको १९२ को कोरोना परीक्षणबाट शनिबार १६...
नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सुरु
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी आजदेखि नेपालगन्जमा सुरु भएको छ । आर्थिक वर्ष २०७९-८० को दुई दिने समिक्षा गोष्ठीको...
बाँकेमा थप एक ४५ वर्षीय संक्रमितको मृत्यु
बाँके । कोरोना संक्रमण पुष्टि भएका नेपालञ्जमा एक व्यक्तिको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं.–१ का ४५ वर्षीय एक पुरुषको...
मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको प्रभावकारी भूमिका आवश्यक
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
जिल्लामा मानव बेचबिखन तथा ओसार...
डा.केसीको जीवन रक्षाका लागि बार्ता टोली गठन गर्न नागरिक समाजका अगुवाको माग
बाँके । अनसनरत डा.गोबिन्द केसीको जीवन रक्षाका निम्ति वार्ता टोली गठन गरि अवस्था सामान्य बनाउनुपर्ने बाँकेका नागरिक समाजका अगुवाहरुले माग गरेका छन् । निरन्तरको...
मुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्यो’
दाङ । फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग भेटघाट गरेका छन । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका...
कोभिड–१९ को नयाँ मापदण्ड : कस्ताले पाउँछन निःशुल्क परीक्षण र उपचार ?
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचार सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार मात्र आर्थिक...
बाँकेका प्रहरी प्रमुख एसपी राठौरको सरुवा
नेपालगञ्ज । प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको सरुवा गरेको छ । कार्यालयले बाँकेको प्रहरी प्रमुख राठौरसहित चार जना प्रहरी...









