बीपी कोइरालाको ४३ औं स्मृती दिवसमा खजुरा-६ भानु माविमा वृक्षारोपण

नेपालगन्ज । स्वर्गीय बीपी कोइरालाको ४३ औं स्मृती दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ नेपाली काँग्रेस वडा कार्यसमितिले वृक्षारोपण गरेको छ ।...

नेपालले भारतमा पठाउन थाल्यो बिजुली

काठमाण्डौं । नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ । पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । उहाँका अनुसार...

बर्दियामा ठुलो मात्राको इलेक्ट्रिक चुरोट बरामद

नेपालगन्ज । बर्दियाबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ । मधुवन नगरपालिका वडा नम्बर ८ फुलराम चोकबाट मध्यराति भेपका...

बिप्लवका एक बन्दकर्ता नेपालगञ्जबाट पक्राउ

बाँके । नेपालगञ्जमा बन्द गराउँदै हिडेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्र विप्लव चन्द नेतृत्वको नेकपाले गरेको बन्द सफल बनाउन हिडेका नेकपा...

स्वास्थ्य परीक्षण शिविर : धेरै पत्रकार मुटु रोगको जोखिममा

नेपालगन्ज । अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय...

कांग्रेस बाँके क्षेत्र नं-१ को सभापतिमा पोषण केसी निर्वाचित

कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री (ढकाल) लाई...

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

काठमाण्डौं । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने...

एसीसी यू-१९ एसिया कप क्रिकेट टाेलीकाे बिदाई

काठमाडौं । युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा...

प्रथम नवदुर्गा टि-२० खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ५ मा प्रथम नवदुर्गा टि-२० खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुने भएकाे छ । महाशिवरात्रीरीकाे अवरसरमा डुडुवास्थित नव दुर्गा...

सुरक्षाकर्मी र कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा छ : फ्रिडम फोरम

संयोग नेपाल काठमाडौं । स्वतन्त्रताको पक्षमा अध्ययन, अनुसन्धान र बहस गर्दै आएको गैरसरकारी संस्था ‘फ्रिडम फोरम’ले नेपालमा सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा...

Stay connected

3,393FansLike
0FollowersFollow