७० बेडको कोभिड वार्डको निर्माण कार्य अन्तिम चरणमा

नेपालगञ्ज । भेरि अस्पतालमा निर्माणाधिन ७० बेडको कोभिड वार्डको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पतालमा निर्माणधिन कोभिड वार्डको काम अन्तिम चरणमा पुगेको बिहीबार...

नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट

काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भयो : लेखा समितिको ठहर

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय...

उद्योग वाणिज्य संघले माघमा औद्योगिक महोत्सव आयोजना गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगञ्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । संघको बिहीबार बसेको बैठकले आगामी माघ...

चालु वर्षमा बाँकेबाट १२७ महिला तथा बालबालिका हराए

नेपालगञ्ज । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका...

थापा र चौधरीले जिते मेयरकप साइकल प्रतियोगिताको उपाधी

नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएको मेयरकप साइकल दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ बुटवलका प्रकाश थापाले जित्नुभएको छ । शुक्रबार बिहान नेपालगञ्जमा भएको प्रतियोगितामा थापासंगै महिलातर्फ बाँकेकी...

खजुराबाट किसान कल सेन्टरको सेवा

नेपालगन्ज । बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा प्रदेशका किसानहरुलाई लक्षित...

बाँकेको डुडुवा-५ मा भकारो निर्माण कार्यक्रम

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा रहेको पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहले भकारो निर्माण कार्य शुरु गरेको छ । समूहले गुणस्तरीय कम्पोस्ट...

अन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन

नेपालगन्ज : विभिन्न पार्टीका महिला नेतृहरूकाे संयुक्त संजालका रूपमा रहेकाे अन्तर पार्टी महिला संजाल बाँकेको अध्यक्षमा अम्बिका काफ्ले चयन हुनुभएको छ । शुक्रबार नेपालगन्जमा भएकाे आठौं साधारणसभाबाट...

नेपालगञ्ज नगरसभाको १४ औ अधिवेशन सम्पन्न, विभिन्न प्रस्ताव पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरसभाको १४औं अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको...

Stay connected

3,393FansLike
0FollowersFollow