सीमा भएर हुने अबैध कार्य न्यून : प्रहरी नायव उपरीक्षक बुढाथोकी
नेपालगन्ज । भारतसँग जोडिएको सीमामा सुरक्षा मजबुत रहेको एक कार्यक्रममा जोड दिइएको छ । भारतसँग जोडिएको बाँकेका सीमा क्षेत्रको सुरक्षा मजबुत रहेको नेपालगन्जमा आयोजित...
महामारी शान्ति हेतु `यज्ञाहुति´
बाँके । महामारीको शान्ति हाेस भन्ने कामनासहित राँझास्थित गायत्री मन्दिरमा यज्ञाहुति गरिएकाे छ ।
आधुनिक बिज्ञानकाे युगमा बिभिध संम्भावना हुँदाहुँदै पनि काेराेना महामारीले सारा संसारमा...
एस.ई.ई.नतिजापछि विद्यार्थीलाई शिक्षककाे पत्र…
प्रिय विद्यार्थी, सम्झना एवं बधाई
गत शुुक्रबार राष्ट्रिय परिक्षा बोर्डले २०७९ सालको एस.ई.ई.परिक्षाको नतिजा प्रकाशित गरि ४ लाख भन्दा धेरै विद्यार्थी तथा अभिभावकको तिव्र पर्खाइको...
नेपालगञ्जका स्वास्थ्य स्वयमसेविका सम्मानित
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा...
तीन महिनामा बाँकेमा ३ सय ६१ फरार प्रतिबादी पक्राउ
बाँके । जिल्लामा प्रहरी उपरिक्षक ओम बहादुर राना आएपछि अपराधका मुद्धामा लामो समयसम्म फरार भएकाहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । एसपी रानाले पुराना...
कर्णाली प्रदेशले लक्षण सहित बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने
बाँके । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षण सहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार...
आन्तरिक राजश्व कार्यालय र नेपालगञ्जसहित २७ जनामा कोरोना पुष्टि
बाँके । बाँकेमा २७ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षण नतिजा अनुसार नेपालगञ्जका १६ जनासहित ३६ जनामा कोरोना...
नेपाली कांग्रेस बाँकेले चैत्र ११ गते जिल्ला सम्मेलन गर्दै
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११...
बागेश्वरी मन्दिरको सरसफाई गर्दै डस्टविन हस्तान्तरण
नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सरसफाई गर्दै डस्टविन हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा मंगलबार बिहान मन्दिर...
शंकास्पद शुटकेश भित्र कपडा
बाँके । नेपालगन्जको त्रिवेणी माेडमा भेटिएकाे शंकास्पद बस्तु बम नभएकाे पुष्टि भएकाे छ ।
घट्नास्थलमा पुगेकाे नेपाली सेनाको डिस्पोजल टाेलीले भेटिएको शुटकेश खाेलेर हेर्दा केहि...









