अयोध्याबाट शुरु रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने
नेपालगन्ज । भगवान रामको जन्मभूमि अयोध्याबाट शुरु गरिएको रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने भएकाे छ ।
भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्ध्र हजार...
जानकी गाउँपालिकाले स्वयंसेविकालाई थप दुई हजार दिने
मानपुर । बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले महिला...
निजी विद्यालय पनि बन्द गरिदिन महासंघको अनुरोध
काठमडौं। शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न...
सभ्य समाज नेपालको अध्यक्षमा पुन : यादव, पाँच जनालाई शैक्षिक सामाग्री प्रदान
जानकी । सभ्य समाज नेपाल बाँकेको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा शनिबार ५ औं साधारणसभा...
उदयपुर स्वास्थ्य चौकीका कर्मचारी सम्मानित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१३ उदयपुरस्थित स्वास्थ्य चौकीले शुक्रबार आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...
करिब साढे तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
शरद रेग्मी, तुलसीपुर । दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् ।
शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी...
दाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक
नारायण खड्का, दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका...
मन्त्री कुर्मीलाई काँग्रेस बैजनाथद्वारा सम्मान
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई नेपाली काँग्रेस बैजनाथ गाउँपालिका बाँकेले सम्मान गरेको छ ।
काँग्रेस बैजनाथ गाउँपालिकाले आइतबार एक...
क्यान्सर पिडित कसेरालाई बर्दियाली कलाकार समाजकाे सहयाेग
नेपालगन्ज । क्यान्सर पिपडित बर्दियाका खडक बहादुर कसेरालाई बर्दियाली कलाकार समाजले शुक्रबार आर्थिक सहयोग प्रदान गरेकाे छ ।
पिडामा छ्टपटाईरहेका क्यान्सर पिडित कसेरालाई शुक्रबार उहाँ...
दुई हजार बढिलाई निःशुल्क मास्क बितरण
नेपालगञ्ज । नेपालगञ्जमा करिब दुई हजार व्यक्तिलाई मास्क बितरण गरिएको छ । कोरोना संक्रमणको जोखिम पुन : बढ्न थालेसंगै नेपालगञ्जमा रहेका संस्थाहरुले संयुक्त रुपमा...









