मेडिकल कलेजमा कोहलपुर पुग्यो लिक्विड अक्सिजन
नेपालगञ्ज । कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल...
कोहलपुरमा भुमिहिनलाई लालपुर्जा बितरण शुरु
कोहलपुर । बाँकेको कोहलपुरमा नगरपालिकाले भुमिहिनलाई लालपुर्जा बितरण शुरु गरेको छ । नगरपालिकाले बुधबार कोहलपुर वडा नं ४ बाट भूमिहिनलाई लालपुर्जा बितरण कार्य शुरु...
नेपालगञ्जमा बालबालिकाहरुको पोषणस्थिति मापन गरिँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा रहेका बालबालिकाहरुको पोषणस्थिति मापन अभियान शुरु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण मापन...
पालिकाले बिशेष कार्यक्रम ल्याउन सिमान्तकृत समुदायको माग
डुडुवा । सिमान्तकृत समुदायका लागि बाँकेको डुडुवा गाउँपालिकाले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड स्थानीयले दिएका छन् । सिमान्तकृत समुदायका लागि पालिकामा भएको एक कार्यक्रममा बोल्ने...
बाँकेको नरैनापुरमा जसपाका साह र श्रीवास्तव निर्वाचित
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा इश्तियाक अहमद साह र जयन्तिदेवी श्रीवास्तव निर्वाचित हुनुभएको छ ।
गाउँपालिका अध्यक्षमा साह र उपाध्यक्षमा श्रीवास्तव पुनः निर्वाचित हुनुभएको हो...
किशोरी हत्या आरोपमा फरार अभियुक्त पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले एक किशोरीको हत्या आरोपमा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले हत्या आरोपमा फरार बर्दियाको राजापुर नगरपालिका वडा नं-८ को २६...
विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
नेपालगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।
जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र...
बाँकेकाे नरैनापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
नरैनापुर । नरैनापुर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा...
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो
बाँके । जिल्लामा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय...
नेपालगञ्जको आर्थिक विकास योजना बन्दै
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ ।
आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा...








