लोरेन्स बिस्नोईको मान्छे भनेर ५ करोड भारु माग गर्ने बुढा पक्राउ

नेपालगन्ज । समाजिक सञ्जालको प्रयोग गरी फिरौती माग गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुर्खेतको साविक मैनतडा...

बाँकेमा २० हजार ५३९ जना दोस्रो डोज खोप लगाउन बाँकी

नेपालगञ्ज । बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका...

नेपालगन्जकी उपमेयर थापा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपालगन्ज । नेपालगंज उप महानगरपालिका उप प्रमुख उमा थापा मगरले आज प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटघाट गर्नुभएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटार पुगि उप...

चोरी भएका मोटरसाईकल र साईकलसहित नेपालगञ्जबाट चार जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १ धम्बोझीबाट चोरी गर्ने...

साक्षरता दिवसमा उत्कृष्ठ शिक्षक र बिद्यालय सम्मानित

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो...

टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाण्डौ । दाङका राजनीतिक दलका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग गरेका छन् । जिल्लाको...

नाटा बाँकेद्वारा विद्यार्थीलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण

नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा जुनियर नाटाका विद्यार्थीलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपालगन्ज कन्या माध्यमिक विद्यालयमा...

नेपालगञ्जका मेयर निस्किए सरसफाई कार्यको अनुगमनमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै सडकमा निस्कनुभयो । मोर्निङ वाकको हुलियामा घरबाट निस्कनुभएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला...

बिद्युत अनियमितता बिरुद्ध बितरण केन्द्र घेराउ

नेपालगञ्ज । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् । बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको...

नरैनापुर सुख्खा क्षेत्र घोषणा

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न...

Stay connected

3,393FansLike
0FollowersFollow