बस व्यवसायीको दादागिरीले भारतीय पर्यटकलाई समस्या
नेपालगन्ज । नेपालगन्जमा रहेको बागेश्वरी यातायात व्यवसायी प्रालिले भारतीय पर्यटकहरुलाई बीच बाटोमा अलपत्र पारेको छ ।
स्वगद्धारी जाने भनेर नेपालगन्जदेखि ५६ जना भारतीय पर्यटकलाई बागेश्वरी...
नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौंमा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हाे...
नरैनापुरमा नयाँ अभ्यास, डिजिटल बोर्डबाट मत परिणाम सार्वजनिक गरिँदै
नरैनापुरमा । कुनै समयमा सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित नरैनापुरमा स्थानीय तह निर्वाचनको मत गणना परिणाम सार्वजनिक गर्न प्रविधिको उच्चतम प्रयोग गरिएको छ...
भारतमा एकैदिन २ लाख बढीलाई कोरोना, १०३८ को मृत्यु
काठमाडौँ — भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २...
जिल्ला स्तरिय खुल्ला बुद्धिचालमा संगम प्रथम
नेपालगन्ज । बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ संगम पोख्रेल प्रथम भएका छन् ।
शनिवार बाँकेको बैजनाथ गा.पा. वडा नं. ४, बानियाभार...
नेपालगन्ज महाेत्सवमा शुक्रबार मेलिना राई र गोपाल जिएमकाे प्रस्तुति
नेपालगन्ज । नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रहने भएकाे छ ।
कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक...
नरैनापुर-३ मा स्वास्थ्य शिविर, दुई सय बढीलाई सेवा प्रदान
नरैनापुर । नेपाली काँग्रेसले संचालन गरेकाे समुदायमा काँग्रेस अभियान अन्तर्गत बाँकेकाे नरैनापुर गाउँपालिका-३ मा संचालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २ सय ५० जनाले...
नेपाल पत्रकार महासंघ बाँकेकाे हाेली मिलन ( फाेटाे फिचर)
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकले हाेली मिलन कार्यक्रम गरेकाे छ । महासंघले साेमबार आफ्नाे कार्यालय प्रांगणमा हाेली पर्वकाे अवसरमा हाेली मिलन तथा शुभकामना...
नरैनापुर ६ पालिकाकै पहिलो बाल विवाह मुक्त वडा घोषणा हुँदै
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गरिदैछ ।
आज शनिबार दिउँसो एक समारोहकाबीच गाउँपालिकाकै पहिलो वडाका रुपमा वडा...
जाजरकोटमा जीप दुर्घटना हुदाँ ६ जना घाइते
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका २ साल्मामा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । सुर्खेत-दैलेख हुँदै जाजरकोट आउन लागेको कर्णाली प्रदेश ००१...









