जयेन्दु बाल सुधार गृहमा आँखा तथा कान शिविर
नेपालगञ्ज । डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृह बाँकेमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ ।
असमानपुरस्थित सुधार गृहमा सम्पन्न निस्शुल्क आँखा तथा...
पर्यटन प्रवर्द्धन गर्न सशक्त भूमिका निभाउने पत्रकारहरुको प्रतिबद्धता
नरैनापुर । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।
नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले...
नेपालगन्जमा पश्चिम नेपालकै ठूलो फुटसल प्रतियोगिता हुँदै
नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता (गोलफेस्ट–२०२६) यही माघ ९ र १० गते नेपालगन्जमा हुने भएको छ ।
इश्वरी युनाइटेड प्रालिले...
अतिक्रमित संरचना हटाउन उपमहानगरको निर्देशन
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली...
फेरि बढ्यो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले...
बाँकेका ३८ सहित एकैदिन ८० जनामा कोरोना पुष्टि
बाँके । आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी...
सत्य तथा न्याय परिपुरुणको माग गर्दै १४३ संस्थाहरुद्धारा ज्ञापन-पत्र
नेपालगञ्ज । सत्य तथा न्याय परिपुरुणको माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
द्वन्द्व पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्न र विश्वसनीय...
यस्तो छ, स्वतन्त्र उम्मेदवार डा.कर्णको प्रतिबद्धता !
नेपालगञ्ज । चुनावमा मतदातालाई आफूतर्फ आकर्षण गर्न मतदाताले आफ्नो घोषणा-पत्र तथा प्रतिबद्धता-पत्रलाई धेरैभन्दा धेरै आकर्षण बनाउने प्रयास गर्छन् ।
यहाँसम्मकी कतिपयले त आफ्नो उम्मेदवारी पदभन्दा...
‘एक युवा एक बिरुवा रोपौं अभियान’ भन्दै नेपालगञ्जमा बृक्षारोपण
नेपालगञ्ज । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्जका बिभिन्न ठाउँहरुमा बृक्षारोपण गरिएको छ । नेपालगञ्जका युवाहरुले मंगल प्रसाद माध्यमिक विद्यालय, रानी तलाउ परिसर र...
कामको मूल्यांकन गरेर मतदान गर्नुस्: इश्तियाक राई
नेपालगन्ज । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं २ बाँकेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आय–आर्जन गर्न सक्षम गराउन आफू...









