सूर्यको पूजा आराधना गरी आज छठ मनाइँदै
नेपालगञ्ज । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र...
काँग्रेस खजुराले माओवादीसँगको कार्यगत एकता तोड्यो
नेपालगन्ज । नेपाली काँगे्रस खजुरा गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीसँग गरेको कार्यगत एकता तोडेको छ । माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले एक्लौटी निर्णय तथा...
आन्दोलनमा सहभागि हुन सबै शिक्षकलाई महासंघ बाँकेको आग्रह
नेपालगन्ज । नेपाल शिक्षक सघं जिल्ला कार्यसमिति बाँकेले शिक्षक आन्दोलनमा सहभागि हुन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेको छ । संघ बाँकेका उपाध्यक्ष मनोजराजा श्रीवारस्तवले शिक्षकको...
राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान
दिपकजंग शाही, सुर्खेत । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार दिउँसो उनीहरूलाई कारागार...
बाँकेको जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला शुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा सोमबारदेखि ऐतिहासिक मेला शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं...
जानकीमा बुधबार सार्वजनिक बिदा
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले २ गते बुधबार सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा गाउँपालिकाले बुधबार २ गते सार्वजनिक बिदा...
स्रोत नखुलेको ठुलो मात्राको रकमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बिमानस्थलबाट स्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० नेपालगञ्ज बिमानस्थल भएर काठमाण्डौ जान...
स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगन्जमा चर्चा
नेपालगन्ज । नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि आज नेपालगन्जमा चर्चा गरिएको छ ।
स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले आज पार्टी...
पर्यटकीय केन्द्र बनाउन खजुरामा आजदेखि ज्ञान महायज्ञ शुरु
हरि अधिकारी, खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको...
नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा शुक्रबार राती आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष...









