नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजना समेत तयार भईरहेको छ...
स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु
बुटवल । संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ ।
लैंङ्गिक समानता र सामाजिक समावेशीकरण विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक...
नाईस अवार्ड-२०२४ राप्ती सोनारीकी तारा ओलीलाई प्रदान
नेपालगञ्ज । नाईस अवार्ड-२०२४ बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं-५ की तारा ओलीलाई प्रदान गरिएको छ । नाईस नेपालगञ्जले प्रत्येक वर्ष प्रदान गर्दै आएको...
लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कबिहिन
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली सम्पर्कबिहिन हुनुभएको छ । उहाँ पार्टीको समेत सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको शनिबार...
थारु कल्याणकारिणी सभाको अध्यक्षमा संगीता चौधरी चयन
नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न ११ औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति...
पाैष २४ देखि नेपालगञमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला हुने
नेपालगञ । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण गर्न यही पाैष २४ देखि नेपालगञमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला संचालन हुने भएको छ ।
स्थानीय...
बाँकेमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित फेला
नेपालगञ्ज । अस्पताल नेपालगञ्ज ल्याबमा प्रयोगशालामा जाँच गर्दा एकै दिन ठूलो मात्रमा कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको...
स्वास्थ्य स्वंयसेविकाले मेयर बिष्ट र उपमेयर राईमाझ राखे आफ्ना समस्या
नेपालगञ्ज । नेपालगन्जका महिला स्वास्थ्य स्वयंसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयंसेविकासँगको...
पहिलोपटक कम्मर शाह मेलाको खर्च सार्वजनिक
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा लाग्ने हजरत बाबा कम्मर शाह दरगाह शरीफ उर्स मेलाको खर्च सार्वजनिक गरिएको छ । प्रत्येक वर्ष...
निस्वार्थ सेवाभाव, आशिष गाेयलजीकाे टिमलाई सल्युट !
मिति २०७९ असाेज २८ गते शुक्रबार राति करिब १० बजेकाे थियाे । नेपालगन्जकाे व्यस्त बजार त्रिबेनीमोड नजिक एउटा गाई गम्भीर स्तिथिमा थियो । जसको...









