उपमहानगरपालिकामा आज अत्यावश्यक बाहेकका सेवा बन्द
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य जाफर हुसेन अन्सारीको निधनप्रति दुःख व्यक्त...
स्थापना दिवसमा रक्तदान कार्यक्रम
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको स्थापना दिवस शनिवार राप्तीसोनारी १ खासकुश्मामा मनाइएको छ ।
उक्त दिवसका अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
लमही । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । आइतबार बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने ठाउँमा...
मेडिकल कलेजमा कर्मचारीको आन्दोलनः आकस्मिक बाहेक अन्य सेवा बन्द
नेपालगन्ज । विभिन्न सात बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा...
स्वास्थ्यकर्मी कुटपिट घट्नाकाे प्रतिवेदन सार्वजनिक (हेर्नुस् के के छ प्रतिवेदनमा ?)
नेपालगञ्ज । भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएकाे आक्रमण घट्नाकाे प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदनमा २५ बुँदामा कमि कमजाेरी औंल्याईएकाे छ ।
छानविन समितिको प्रतिबेदन सार्वजानिक...
आठ वटा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान
बर्दिया । भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सिकाइ सुधार परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका तथा बारबर्दिया नगरपालिकाका ८ वटा...
लायन्स क्लब नेपालगञ्जद्धारा नीलसागरलाई खाद्यान्न प्रदान
नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्जले नीलसागर सेवाश्रमलाई आवश्यक खाद्यान्न सहयोग प्रदान गरेको छ । क्लबका पदाधिकारीहरुले शनिबार सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न सहयोग स्वरुप...
जनप्रतिनिधिले लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाको नेतृत्व लिने नगरप्रमुखको थारुको प्रतिबद्दता
बारबर्दिया । निर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैङ्गिक रुपान्तरण तथा नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम बारबर्दियाको जयनगरमा शनिबारबाट शुरु भएको छ ।
लैङ्गिकमैत्री गुणस्तरीय...
जानकीको नीति तथा कार्यक्रम प्रस्तुत, आगामी वर्ष ४६ करोडको बजेट
मानपुर । बाँकेको जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । बिहीबार भएको १४औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति...
दाङका २९ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि
शरद रेग्मीदाङका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा नेपाली सेनाका २९ जनामा कारोना संक्रमण पुष्टि...









