सहयोगको हात बढाइरहने नेता राई मेयरका उम्मेदवार
वसीम अन्सारी नेपालगञ्ज । दुई वर्ष अघि यही समयमा नेपालगन्जमा कोरोना महामारी चर्किदै गएको थियो । लकडाउन र निषेधाज्ञाले मानिसहरु घरभित्रै थुनिएका थिए ।
विपन्न...
५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार भारतबाट आउँदै गरेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १४ बस्ने ३३...
पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन...
बैजनाथमा थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रम हुने भएको छ...
डुडुवाले गर्यो दुई आश्रममा सहयोग
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले नेपालगन्जमा रहेको निलसागर आश्र तथा मानव सेवा आश्रमा सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साइदा...
संविधान दिवसमा भेरी अस्पतालका २०० विरामीलाई फलफूल वितरण
नेपालगञ्ज । संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको...
६५ सिसि कोरेक्ससहित दुई पक्राउ
बाँके । जिल्लामा ६५ सिसि कोरेक्सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलीले उनीहरुलाई डुडुवा गाउँपालिका वडा न–१ स्थित...
नेपालगञ्जका ३५ जना अतिबिपन्नलाई उद्यमी संघको सहयोग
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे समन्वय सहकार्यमा महिला उद्यमी संघ बाँके र महिला महासंघ नेपालले...
कांग्रेसको १४ औं महाधिवेशन : बाँकेका ८१ वडामध्ये ५२ वटामा निर्विरोध
बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ ।...
बाँकेका तीन स्थानमा क्रियापुत्रीले गरे मतदान
नेपालगन्ज । बाँकेमा तीन स्थानमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र, नेपालगन्ज...









