भूकम्प पीडितका लागि भारत सरकारले पठाएको राहत समाग्री हस्तान्तरण
नेपालगन्ज । भुकम्प पीडितका लागि भारत सरकारले पठाएको स्वास्थ्य सामाग्रीसहितकाे सामाग्री आज नेपालगन्ज आईपुगेकाे छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगन्जस्थित राँझा...
आवश्यक जति रगत संकलन, आवश्यक परे अनुरोध गरिने
नेपालगञ्ज । भूकम्प पिडित बिरामीहरुको लागि आइतबार पनि रक्तदाताहरु आउने क्रम जारी छ । पिडितहरुलाई रगतको अभाव हुन नदिनका लागि नेपालगञ्जस्थित रक्तसंचार सेवा केन्द्रमा...
भुकम्प प्रभावित ३२ जनाको बाँकेमा उपचार हुँदै
नेपालगञ्ज । शुक्रबार जाजरकोट र रुकुमपश्चिम केन्द्र बिन्दु भएर गएको भुकम्पमा परि घाइते भएकाहरुले ३२ जनाको बाँकेका अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला आपतकालिन...
रक्तदान गरी मानवीय अभियानमा जुट्न समाजको अनुरोध
नेपालगञ्ज । भूकम्पबाट प्रभावितहरुको उपचारका लागि रगतको आवश्यकता हुने भएको हुँदा रक्तदान गरी मानवीय कार्यमा सहभागि हुन नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले आग्रह...
बक्यौता असुल अभियान : बाँकेका आठ सरकारी कार्यालयकाे बिद्युत लाइन काटियाे
नेपालगन्ज । बिद्युतकाे महसुल नतिरेका बाँकेका ८ सरकारी निकायको विद्युत लाइन काटिएको छ ।
नेपालगन्ज वितरण केन्द्रले बक्यौता असुली अभियान अन्तर्गत महसुल नतिरेका बाँकेका ८...
बाँके प्रशासनले नष्ट गर्यो नौं लाख बढीको पटाकाजन्य सामाग्री
नेपालगञ्ज । नेपालगञ्ज भित्रिन लागेको ठुलो परिमाणको पटकाजन्य सामाग्री नियन्त्रणमा लिएर प्रशासनले नष्ट गरेको छ ।
भारतको रुपैडिहा बजारबाट खरिद गरी नेपाल भित्रिन लागेको...
नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट
काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै...
मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथन
नेपालगञ्ज । यही मंसिर ९ गते आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसबर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न...
योगराज ढकाल (रिगल) को कैद मिनाहा बदर
काठमाण्डौं । सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल...
नेपालगञ्जमा जुवा खेल्दै गरेका दश जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा भइरहेको जुवा खालबाट दश जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ का ३२ वर्षीय रमेश साहुको...









