९३ प्रतिशत किसान सरकारी अनुदानकाे पहुँच बाहिरै
नेपालगन्ज । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ ।
सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत...
बाँकेमा प्रशासनले लगायो मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
नेपालगञ्ज । बाँकेमा प्रशासनले एक दिन मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाएको छ । स्थानीय घाट तथा तलाउमा देवीको मूर्ति बिर्सजन गरिने हुँदा...
आज विजया दशमी, बिहान ११ः०२ बजेको टीकाको उत्तम साइत
नेपालगञ्ज । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक...
आज महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
नेपालगञ्ज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य...
पत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने
नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ ।
कृपा अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक जटिल...
आज महाअष्टमी मनाइँदै
शिवराज साहू, नेपालगञ्ज । बडादशैं अर्थात नवरात्रको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको आठौं रुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ...
द्वन्द्व पिडितहरुलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्ने
नेपालगञ्ज । द्वन्द्व पिडितहरुलाई न्याय दिनमा सरकार गम्भीर बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । द्वन्द्व पिडितहरुले न्याय नपाएको लामो समय भइसकेकोले उहाँहरुलाई सरकारले...
नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु
नरैनापुर । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको...
नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै
नेपालगञ्ज । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।
मन्दिर नजानेहरू...
एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश
काठमाण्डौं । एसिसी यू १९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा...









