बर्दियामा सबैभन्दा धेरै वर्षा
नेपालगन्ज । नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश...
ठुलाे परिमाणकाे नक्कली नोटसहित तीन जना पक्राउ
नेपालगन्ज । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर-५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले...
समावेशी प्यानलका ‘१७ स’ प्रतिबद्धता
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
हरेक प्रतिबद्धता सबाट सुरु...
´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द
नेपालगन्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको...
नाईस अवार्ड-२०२३ बरिष्ठ पत्रकार झलक गैरैलाई प्रदान
नेपालगन्ज । सकारात्मक समाज निर्माणमा याेगदान पुर्याउनेलाई प्रदान गरिने नाईस अवार्ड-२०२३ यस पटक बरिष्ठ पत्रकार झलक गेरैलाई प्रदान गरिएकाे छ ।
नाईस नेपालगन्जकाे चाैथाे वार्षिकोत्सब...
कार दुर्घटनामा नेपालगन्जकाे त्रिभुवन चाेकका ६ जनाकाे मृत्यु
नेपालगन्ज । नेपालगन्जकाे त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । भारतको श्रवास्तीकाे ईकाैना भन्ने ठाउँमा भएकाे कार दुर्घटनामा उनीहरुको मृत्यु भएको...
दुई वर्षदेखि फलामकाे सिक्रीमा बाँधिएका बाँसगढीका सुरेशकाे उद्वार
बर्दिया । बाँसगढी-९ खैरेनी बर्दियाका २२ बर्षिय सुरेश थापा । जो बिगत दुई बर्षदेखि फलामको सिक्रीमा बाँधिनुभएकाे थियाे ।
मानसिक समस्याबाट पीडित थापाले अस्वभाविक व्यवहार...
सात हजार बढीमा डेंगु पुष्टि, सात जनाको मृत्यु
काठमाडौं । डेंगु सङ्क्रमणबाट देशभरमा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार...
सेवा प्रभावकारी बनाउन डुडुवाको पाँच बुँदे प्रतिबद्धता
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले सहज सेवा तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पाँच बुँदे प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका बिभिन्न स्थानहरुमा देखिएका समस्याहरुलाई समाधान...
बर्दियामा जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम
नेपालगन्ज । नवौं बृहत तथा बर्दिया जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम गरिएको छ । आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष...









