निजामती सेवा विधेकप्रति कर्मचारीहरुको असन्तुष्टि
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले हालै ल्याएको प्रदेश निजामती सेवाको विधेयकप्रति लुम्बिनी प्रदेश र प्रदेश अन्तर्गत स्थानीय तहमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि प्रकट गरेका छन्...
कोहलपुर खानेपानी संस्थाको अध्यक्षमा भुषाल निर्वाचित
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेको बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष टेक नारायण भुषाल बिजयी हुनुभएको छ । उहाँले १...
५८ औं रक्तसंचार सेवा दिवस : बाँकेमा १७ हजार युनिट रगत वितरण
नेपालगञ्ज । “सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा” भन्ने मुल नाराका साथ ५८ औं रक्तसंचार सेवा दिवस नेपालगञ्जमा मनाइएको छ ।
नेपाल रेडक्रस...
भेरी पश्चिमकै रिफरल अस्पतालको रुपमा स्थापित : स्वास्थ्यमन्त्री खनाल
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले स्थापनाको १३३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार अस्पताल परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थपनाको १३३...
बन कर्मचारीको मिलेमतोमा कम्दीमा काठ तस्करी
नेपालगन्ज । बाँके कम्दीस्थित गोकुल सामुदायिक बनका पदाधिकारीले अबैध रुपमा काठ चोरी तथा विक्री वितरणमा सक्रिय देखिएका छन । वन डिभिजन कार्यालयका कर्मचारीको समेत...
अवैध रुपमा संचालित क्लिनिकका दुई जना सञ्चालक पक्राउ
धनगढी । धनगढीमा अनुमति नलिएर अवैध रुपमा संचालित क्लिनिकका दुई जनालाई पक्राउ गरिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका वडा नं-३ को बोराडाँडी...
बैजनाथमा बिषयगत शाखा प्रमुखहरु बिदा नलिएरै बिदामा बसेको खुलासा
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाका केही कर्मचारी बिदा नलिएरै बिदामा बसेका छन् । गाउँपालिका स्रोतका अनुसार पालिकाका केही शाखा प्रमुखहरु बिदा नलिएर बिदा बसेको...
नरैनापुरस्थित राप्तीमा फसेका २६ जनाको उद्धार
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
एक्कासी नदीको बहाव बढेपछि फसेका २६ जनाको...
सुन काण्डमा मुछिएका डिएसपी केसी बर्खास्त
काठमाडौँ । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव...
राप्ती नदीको बाढीमा फसेका ५ जनाको उद्वार
नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीको बाढीमा फसेका ५ जनाको उद्वार गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-४ को लालपुरघाटस्थित नदीको बीच टापुमा...









