खजुराका केही क्षेत्रमा ताेडफाेड गर्ने तीन युवा पक्राउ

नेपालगन्ज । खजुरा क्षेत्रमा उछृङखल गतिविधि गर्ने तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार ५ गते राती ११ बजेको समयमा खजुराका केही...

रारा बिजय सहकारीकाे स्पष्टाेक्ती : बाेनसकाे प्रलाेभनमा कसैलाई ठगेका छैनाैं

नेपालगन्ज । काेहलपुर नगरपालिका वडा न-११ स्थित रारा बिजय बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न सञ्चारमाध्यममा आफ्नाेबिरूद्व प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएको छ । रारा बिजयले बाेनसकाे...

चलचित्र क्षेत्रमा विशेष याेगदान पुर्‍याउने बाँकेमा दुई जना सम्मानित

नेपालगन्ज । चलचित्र क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याएकाे भन्दै बाँकेमा दुई जनालाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार संघ बाँके शाखाले आफ्नो दाेस्राे वार्षिकोत्सबकाे अवसरमा नेपाली...

बोनसको प्रलोभन देखाएर रारा बिजय सहकारीले उपभोक्ता ठग्दै

कोहलपुर । शिव शिखर सहकारीबाट प्रताडित भएका कोहलपुरका नागरिक यहाँस्थित अर्को एक सहकारीबाट प्रताडित हुँदै गएको तथ्य फेला परेको छ । बाँकेको कोहलपुरमा रहेको...

२० जिल्लाका प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालगञ्ज । अहिले देशको छबिलाई नैं धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पुर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल...

पत्रकार महासंघ बाँकेको नयाँ सदस्यता आवेदन खुला

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता आवेदन खुला गरेको छ । महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता...

महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएपछि बिरोध, आन्दोलन गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएकोप्रति जिल्लास्थित विभिन्न आस्थागत संगठनले बिरोध जनाएका छन् । महासंघ केन्द्रले गत बैशाख २५...

´कमाउन थालेपछि पत्याउन थाले`

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी युवा किशोरी पुजा थारु सिलाई कटाइको काम गरेरै परिवार खर्च टार्नुभएकाे छ । कुनै समय बर्दियामा खेती किसानी गर्ने पुजा...

नीति तथा कार्यक्रमका लागि जानकीलाई किशोर-किशोरीहरुले दिए सुझाव

नेपागञ्ज । बाँकेका जानकी गाउँपालिकाका युवा, बालबालिका तथा किशोर किशोरीले योजना तर्जुमा सम्बन्धि छलफल गरि आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमहरु तयार गरि गाउँपालिकासमक्ष १५...

‘संविधानले दिएको अधिकार उपयोगमा कानून बाधक’

नेपालगञ्ज । नेपालको संबिधान-२०७२ ले नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार दिएपनि कानून बाधक बनेको औल्याइएको छ । संबिधानले नेपाली भएको नाता खुल्ने सबै नेपाली...

Stay connected

3,393FansLike
0FollowersFollow