नेपालगञ्जका एक वडाध्यक्षद्वारा स्थानीयमाथि कुटपिट
नेपालगञ्ज । बाँकेमा वडाध्यक्षद्धारा एक स्थानीय कुटिएका छन् । शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२३ का वडाध्यक्ष जबर अलि बेहेनाद्धारा जग्गा सम्बन्धि विषयमा कुरा नमिल्दा...
जानकी-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको आइतबार उद्घाटन गरिएको छ । अपांगतामैत्री सो भवनको नेपाली कांग्रेसका सह महामन्त्री एवं...
नेपालगन्जमा इ-रिक्सा दर्ताका लागि १५ दिनको समय
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ ।
उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ-रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक...
कांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल...
स्वास्थ्य चौकी बेलभारका स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
बेलभार । बाँकेको जानकी गाउँपालिका वडा नं-२ को स्वास्थ्य चौकी बेलभारमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् ।
वडा नं-२ को वडा...
ठुला योजना कार्यान्वयनका लागि प्रदेश सांसद केसीको दौडधुप
बाँके । राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका ठूला विकास निर्माणका योजना कार्यान्वयनका लागि पहल थालिएको छ । स्थानीय र प्रदेश सरकारको बजेटबाट अगाडि बढ्न...
लाइन्स क्लबद्वारा ३ सय बढीको निःशुल्क चेकजाँच
नेपालगन्ज । शनिबार बाँकेको नेपालगन्जमा लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
नेपालन्ज युनिटीले नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर २०...
जीवन निर्वाह गर्न डेरी ब्यवसायमा अघि बढ्दै पत्रकार अधिकारी
खजुरा । २०५६ सालदेखि बाँकेको पत्रकारितामा क्रियाशिल हरी अधिकारी पत्रकारितासंगै दुग्ध डेरी ब्यवसायमा अघि बढ्नुभएको छ । अन्नपूर्ण पोष्ट दैनिक बाँके जिल्लाको पहिलो संवाददाताको...
बैशाख १ गते राष्ट्रिय झण्डा दिवस, नेपालगञ्जमा तयारी शुरु
नेपालगञ्ज । राष्ट्रिय झण्डा दिवस वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा भब्यताका साथ मनाईने भएको छ ।
नेपालगन्जमा गैरसरकारी संस्थाहरुको आज बसेको समन्वय बैठकले नयाँ...
एक वर्षमा सीमा नाकाबाट ५०७ जनाको उद्वार
नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटि बेचबिखन बाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा बिभिन्न...









